
इंग्लिस प्रिमियर लीगमा क्रिष्टल प्यालेसविरुद्ध लिड्स युनाइटेड विजयी
२७ माघ २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लिड्स युनाइटेड विजयी भएको छ । प्रिमियर लीगमा गएराति लिड्सले क्रिष्टल प्यालेसमाथि २–० को जित निकालेको हो । घरेलु मैदानमा लिड्सले खेलको तेस्रो मिनेटमै ह्यारिसनको गोलबाट अग्रता बनाएको थियो ।...