अविश्वास

अविश्वास प्रस्तावमाथि छलफल गर्न लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन शुरु हुँदै

१९ वैशाख २०७८ बुटवल । अविश्वास प्रस्तावमा निर्णय गर्न बोलाइएको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज शुरु हुँदैछ । आज प्रस्ताव संसद् बैठकमा प्रस्तुत हुने र भोलि टुंग्याउने गरी तयारी भएको छ । शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा...

असफल हुने जोखिमका कारण अविश्वासको प्रस्ताव नल्याएको देउवाको प्रष्टिकरण (भिडियो रिपोर्टसहित)

१७ वैशाख २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असफल हुने जोखिम भएकाले ओली सरकारविरुद्ध अविश्वास प्रस्ताव नल्याएको प्रष्टिकरण दिनुभएको छ । आप्नै निवास बुढानीलकण्ठमा पत्रकार सम्मेलन गरी देउवाले बहुमत पुग्ने र वैकल्पिक सरकार बन्ने संभावना...

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश

१३ वैशाख २०७८ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ । अविश्वास प्रस्तावमाथि छलफल शुरु भएको छ । विशेष अधिवेशन शुरु भएको पहिलो दिनमै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीविरुद्ध...

प्रदेश १ मा नेपाल पक्ष अविश्वासको प्रस्ताव फिर्ता लिन राजी, सात दिनको समयसीमा

११ चैत २०७७ विराटनगर । माधव नेपाल र झलनाथ खनाल पक्षका सांसदहरुले अविश्वासको प्रस्ताव फिर्ता लिने बचन दिएसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको सत्ता संकट टरेको छ । आज बसेको प्रदेश एकको नेकपा एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री...

अब के हुन्छ शेरधन राईमाथिको अविश्वास प्रस्ताव ? (भिडियो रिपोर्टसहित)

१ चैत २०७७ विराटनगर । नेकपाभित्रको विवाद अदालतले राजनीतिक फैसलामार्फत सल्टाए पनि एमालेभित्र अर्को विवाद सुरु भएको छ । यसको असर प्रदेशसम्मै देखिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बोलाइएको प्रदेशसभा...

संसदमा आफ्नो पक्षमा बहुमत रहेको ओली समूहको दाबी, अविश्वासको प्रस्ताव आए सामना गर्ने (भिडियो रिपोर्टसहित)

२२ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्साहजनक रुपमा अगाडी बढ्न सांसदहरुलाई निर्देशन दिनुभएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुको पक्षमा १...

प्रचण्ड–नेपाल समूहले यसअघि दर्ता भएको अविश्वास प्रस्ताव अघि नबढाउने

१७ फागुन २०७७ काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले संसद् विघटन भएकै दिन पुस ५ गते संसद् सचिवालयमा दर्ता गराएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव अगाडि नबढाउने भएको छ । शून्य समयको प्रस्तावको कानूनी हैसियतमा प्रश्न उठ्ने र यसलाई...

प्रदेश १ का मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव सभामा पेस गर्ने कार्यसूची

९ फागुन २०७७ विराटनगर । प्रदेश १ प्रदेश सभामा आज मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव पेश हुने भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेश गर्ने कार्यसूचीमा समावेश गर्नुभएको छ । यद्यपि दिउँसो २ बजेका लागि...

बागमती प्रदेशसभा बैठक आज, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा छलफल हुने

५ फागुन २०७७ हेटौडा । बागमती प्रदेश सभाको बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । आज बिहान प्रदेशसभा कार्यपरामर्श समितिको बैठक बसेर आजै दिउँसो सञ्चालन हुने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल हुने कार्यक्रम...

अविश्वास दर्ता गरेर जनविश्वासमा तातोपानी खन्याउने काम भयोः मुख्यमन्त्री राई

३ फागुन २०७७ विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहले दर्ता गरेको अविश्वास प्रस्तावलाई जनताको विश्वासमा तातो पानी खन्याउने काम भएको टिप्पणी गर्नु भएको छ । प्रदेशसभाको तेस्रो वार्षिक उत्सवको अवसरमा भएको कार्यक्रममा मुख्यमन्त्री...