राजनीति
लुम्बिनी मुख्यमन्त्री विश्वासभित्रको अविश्वास (भिडियो रिपोर्टसहित)
२०७९ माघ ७ गते १७:५९

७ माघ २०७९ रुपन्देही । लुम्बिनी प्रदेशका ७ राजनीतिक दलको समर्थनमा मुख्यमन्त्री भएका लिला गिरीले ८ दलको विश्वासको मत प्राप्त गरे पनि मन्त्रिपरिषद् विस्तार गर्न भने सक्नु भएको छैन ।
सरकारमा धेरै दलको सहभागिता र मन्त्रालयको भागबण्डाको टुंगो लगाउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ ।
प्रतिक्रिया