
अवहेलना मुद्दामा जवाफसहित नेकपा अध्यक्ष प्रचण्ड अदालतमा उपस्थित (भिडियो रिपोर्टसहित)
१६ फागुन २०७७ काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘‘प्रचण्ड’ले अदालतको अवहेलना नगरेको जवाफ दिनुभएको छ । प्रचण्डले अदालतको अवहेलना गर्ने काम आफू र आफ्नो दलबाट कहिल्यै हुन नसक्ने पनि प्रष्ट पार्नुभएको छ । अवहेलना...