Main News
उद्धव थापा हटाउन एमाले अदालतमा, रेवती भन्छन्- अवैध सरकार हटाउँछ (भिडियो कुराकानी)
२०८० भदौ ६ गते २०:३८
६ भदौ २०८० काठमाडौं । कोशी प्रदेशमा सभाध्यक्षको दुरुपयोग गरी मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले फेरि अदालत गएको छ ।
यसअघि थापालाई मुख्यमन्त्री बनाउन हस्ताक्षरको दुरुपयोग गरेको भन्दै अदालत पुगेको एमाले फेरि न्याय पाउने आशमा अदालत पुगेको हो त ? भनेर नेकपा एमाले कोशी प्रदेश संसदीय दलका मुख्य सचेतक रेवतीरमण भण्डारीलाई सोधेका छौँ ।
प्रतिक्रिया