
हैदराबाद आइपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश
२२ कात्तिक, २०७७ काठमाडौं । सनराइजर्स हैदराबाद इण्डियन प्रिमियर लीग आईपीएलको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । इलिमिनेटरमा रोयल च्यालेञ्जर्स बेंग्लोरमाथि ६ विकेटको सहज जित निकाल्दै हैदराबाद दोस्रो क्वालिफायरमा पुगेको हो । १ सय ३२ रनको मध्यम लक्ष्य हैदराबादले...