स्पेन

स्पेन नेशन्स लीग फूटबलको सेमीफाइनल चरणमा प्रवेश

३ मंसिर, २०७७ काठमाडौं । स्पेन नेशन्स लीग फूटबलको सेमिफाइनल चरणमा पुगेको छ । समूह ए फोर अन्तर्गत गएराति जर्मनीलाई ६–० गोलले हराउँदै स्पेनले अर्को चरणमा स्थान पक्का पारेको हो । स्पेनको जितमा फेरान टोरेसले ह्याट्रिक बनाए । १७...

कोरोना संक्रमण रोक्न स्पेनमा पुनः राष्ट्रिय संकटकाल घोषणा

१० कात्तिक, २०७७ स्पेन । कोरोना संक्रमण रोक्न स्पेनमा पुनः राष्ट्रिय संकटकाल घोषणा गरिएको छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि स्पेनमा पुनः देशव्यापी संकटकाल घोषणा गरिनुका साथै रात्रिकालिन कर्फ्यू लगाइएको हो । टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री...

युइएफए नेशन्स लिगमा स्पेन र जर्मनीबीचको खेल बराबरी

१९ भदौ, २०७७ काठमाडौं । युइएफए नेशन्स लिगमा स्पेन र जर्मनीबीचको खेल बराबरीमा रोकिएको छ । समूह ए अन्तर्गत भएको खेलमा जर्मनीले स्पेनसँग एकएक गोलको बराबरी खेलेको हो । स्टुटगार्टमा गएराति भएको खेलमा जर्मनीले एक गोलको अग्रता जोगाउन सकेन...

स्पेनका पूर्वराजा ख्वान कार्लोसले देश छाडे

२५ साउन, २०७७, स्पेन । स्पेनका पूर्वराजा ख्वान कार्लोसले देश छाडेका छन् । भ्रष्टाचार मुद्दामा आफ्नो नाम जोडिएपछि ८२ वर्षीय पूर्वराजा कार्लोसले स्पेन छोड्ने निर्णय गरेका थिए । उनी विशेष उडानमार्फत यूएई पुगेको सार्वजनिक तस्वीरमा दाबी गरिएको छ ।...

स्पेनका पूर्व राजा ख्वान कार्लोसद्वारा देश छाड्ने घोषणा

२० साउन, २०७७, स्पेन । स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छाड्ने घोषणा गरेका छन् । भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेका बेला पूर्व राजा कार्लोसले देश छाड्ने त्यहाँको राजदरबारले जनाएको हो । पूर्व राजाले देश छाड्न लागेको जानकारी स्पेनकै राजदरबारले...