सुनसान

पर्यटकीय सिजनमा गुल्जार देखिने लुक्लाबजार यो वर्ष यस्तो सुनसान (भिडियोसहित)

२८ मंसिर, २०७७ सोलुखुम्बू । पर्यटकीय सिजनका बेला सगरमाथाको प्रमुख प्रवेशद्वार लुक्ला बजारमा ‘एभरेष्ट ट्रेल’ जानेको लर्को लाग्थ्यो। बजार क्षेत्र र पदमार्गमा पर्यटक र पर्यटनकर्मीको बाक्लो आवतजावत हुँदा बाटो हिँड्नसमेत मुस्किल पर्थ्यो। तर, यसपटक पर्यटकीय सिजनमै लुक्लाबजार सुनसान छ।...

दशैँका बेला पनि सुनसान छ भृकुटी मण्डपको बजार (भिडियोसहित)

८ कात्तिक, २०७७ काठमाडौं । यतिबेला बजारमा नयाँ लुगा किन्नेको भिडभाड हुने समय हो । यो वर्ष भने बजार सुनसान छ । वर्षेनी भिडभाड हुने बजार सुनसान हुँदा, व्यवसायी ग्राहक कुरेर बसिरहेका छन् । यतिबेला भृकृटीमण्डपमा दशैंका लागि नयाँनयाँ...

सधैँ यात्रुले खचाखच हुने बुटवल बसपार्क यो वर्ष यस्तो सुनसान (भिडियोसहित)

५ कात्तिक, २०७७ बुटवल । बुटवलको बसपार्कबाट देशका अधिकांश ठाउँमा जाने गाडी छुट्छन् । लुम्बिनी प्रदेशका १२ जिल्लाको त यो हब नै हो । सधैं भरिभराउ हुने बसपार्क यति बेला भने सुनसान छ । गत वर्ष दशैं सुरु हुनुभन्दा...

सधैं गुल्जार रहने ठमेल अहिले सुनसान, विस्थापित हुने स्थितिमा व्यवसायी (भिडियोसहित)

१५ भदौ, २०७७ काठमाडौं । दिनरात चहलपहल हुने पर्यटकीय क्षेत्र ठमेल अहिले कोभिड १९ को महामारीका कारण सुनसान छ । संक्रमण बढ्दै गएपछि सरकारले निषेधाज्ञा जारी गरेसँगै ठमेलका पसल बन्द हुने र व्यवसायी विस्थापित हुने क्रम जारी छ ।...

कोरोना संक्रमित फेला परेपछि राजधानीको महाबौद्ध क्षेत्र सुनसान (फोटो फिचर)

१२ साउन, २०७७ काठमाडौं । काठमाडौंको उपत्यकाको मुटु मानिने महाबौद्ध क्षेत्र सधैं भिडभाड रहने क्षेत्र हो । यहाँ देशभरका व्यापारीहरु सामान किन्न आउने गर्दछन् । तर, पछिल्लो समय केही व्यापारीमा कोरोना संक्रमण देखिएपछि महाबौद्ध क्षेत्र सुनसान बनेको छ ।...

कुनै समय सबैको आकर्षणको केन्द्र बनेको बयालपाटा, किन बन्यो अहिले सुनसान ? (भिडियोसहित)

८ असार, २०७७ अछाम । अछामको पुरानो सदरमुकाम बयालपाटा बजार आजकल सुनसान छ । कुनैबेला जिल्लाबाट मात्र होइन् छिमेकी डोटी, बाजुरा, जुम्ला र कालिकोटका मानिस किनमेलका लागि बयालपाटा पुग्थे । तर अहिले त्यहाँको रौनक हराएको छ । डोटीबाट छुट्टिएर...