Main News

कोरोना संक्रमित फेला परेपछि राजधानीको महाबौद्ध क्षेत्र सुनसान (फोटो फिचर)

हिमालय टिभी
२०७७ साउन १२ गते १४:२१
कोरोना संक्रमित फेला परेपछि राजधानीको महाबौद्ध क्षेत्र सुनसान (फोटो फिचर)

१२ साउन, २०७७ काठमाडौं । काठमाडौंको उपत्यकाको मुटु मानिने महाबौद्ध क्षेत्र सधैं भिडभाड रहने क्षेत्र हो । यहाँ देशभरका व्यापारीहरु सामान किन्न आउने गर्दछन् । तर, पछिल्लो समय केही व्यापारीमा कोरोना संक्रमण देखिएपछि महाबौद्ध क्षेत्र सुनसान बनेको छ । यहाँमा सबैजसो पसल बन्द भएका छन् भने बटुवाहरुको अवातजावतसमेत निकै पातलिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *