अझै सुनसान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन २५ गते २१:०५
अझै सुनसान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भिडियो रिपोर्टसहित)

२५ फागुन २०७९ काठमाडौं । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे दुई महिनापछि जजिरा एयरलाइन्सले पुनः उडान सुरु गरेको छ ।

मौसम खराबको कारण देखाउँदै उडान स्थगित गरेको जजिराले हप्ताको ३ दिन उडान भर्ने तालिका सार्वजनिक गरेको हो । तर नियमित उडान हुन नसकेको विमानस्थल प्रायः सुनसान नै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *