Main News

पार्किङ निषेध गरिँदा सुनसान बन्यो दरबारमार्ग (भिडियो रिपोर्टसहित)

२०७९ माघ १५ गते २०:३३
पार्किङ निषेध गरिँदा सुनसान बन्यो दरबारमार्ग (भिडियो रिपोर्टसहित)

१५ माघ २०७९ काठमाडौं । पार्किङ काठमाडौंको पुरानो समस्या हो । पार्किङकै समस्याले सवारी साधन तथा यात्रुमात्र होइन व्यवसायिक क्षेत्र समेत प्रभावित हुने गरेको छ ।

अहिले पार्किङका कारण प्रत्यक्ष मारमा परेको छ, काठमाडौंको दरबारमार्ग । गत पुस १९ गतेबाट महानगरले दरबारमार्गमा पार्किङ निषेध गर्यो । पार्किङ निषेध भएपछि दरबारमार्गको व्यवसाय नै ठप्प भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *