Main News

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा सुनसान बन्दै राजधानी काठमाडौं (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख २४ गते २०:५०
स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा सुनसान बन्दै राजधानी काठमाडौं (भिडियो रिपोर्टसहित)

२४ वैशाख २०७९ काठमाडौं । काठमाडौं उपत्यकामा शिक्षा, रोजगारी र व्यवसायका लागि देशका विभिन्न स्थानबाट लाखौं व्यक्ति आइपुगेका छन् । देशभरका विभिन्न स्थानका नागरिकको साझा थलो काठमाडौं, स्थानीय तह निर्वाचनको दिन नजिकिँदै गर्दा फर्कने क्रम बढेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *