सत्ता

सत्ता सहकार्य तोड्दा प्रम ओलीलाई लगायो यस्ता आरोप (भिडियो रिपोर्टसहित)

२३ वैशाख २०७८ काठमाडौं । दुई कम्युनिष्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको ३८ महिना लामो सत्ता सहकार्य औपचारिक रुपमा अन्त्य भएको छ । ०७४ साल फागुन ३ गते केपी शर्मा ओलीले माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री बन्नुभएको थियो...

सत्ताको खेलमा झेल: यस्ता छन् चार दल र ओलीका आआफ्नै दाउ (भिडियो रिपोर्टसहित)

२१ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही २७ गते विश्वासको मत लिने तयारी गरेपछि राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । दलहरु सरकार बचाउने र ढाल्ने खेलमा व्यस्त देखिएका छन् । प्रधानमन्त्री ओलीले विश्वासको मत पाए अविश्वास...

गण्डकी प्रदेशमा सत्ता ढाल्ने र जोगाउनेबीच यस्तो प्रतिस्पर्धा

१५ वैशाख २०७८ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव टेबुल भएसँगै सत्ता ढाल्ने र जोगाउने प्रतिस्पर्धा तीव्र बनेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपा मिलेर मुख्यमन्त्री गुरुङविरुद्ध गत वैशाख...

गण्डकी प्रदेशमा सत्ता जोगाउने र ढाल्नेको रस्साकस्सी (भिडियो रिपोर्टसहित)

१४ वैशाख २०७८ पोखरा । सांसदको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्रै बस्ने गरी गण्डकी प्रदेशसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रस्तुत अविश्वास प्रस्तावमाथि छलफल गर्न हिजो शुरु भएको विशेष अधिवेशन कोरोना परीक्षण बिना चल्न...

अन्य दलको बुइ चढेर सत्तामा गइहाल्न हुँदैनः वरिष्ठ नेता पौडेल

२ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताउनुभएको छ । सदरमुकाम कुश्माबजारमा आज बिहान प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले संविधान...

माग पूरा भएमा मात्रै सत्ताबारे सोचिन्छ : महतो

२६ फागुन २०७७ काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधनलगायत आफ्ना माग पूरा भएमा मात्रै सत्ता साझेदारीबारे सोच्न सकिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा उहाँले वर्तमान सरकारसँग माग पूरा गराउने शर्तसहित शुरुमा सहमति...

सत्ताको साँचो बोकेको कांग्रेस अझै अलमलमा, उचित समयमा उचित निर्णय लिने तयारी

२१ फागुन २०७७ काठमाडौं । संसद बैठक बस्न दुई दिन बाँकी रहँदा भावी सत्ता समीकरणबारे कांग्रेस अझै स्पष्ट देखिएको छैन । सत्ताको साँचो लिएर बसेको नेपाली कांग्रेस अलमलमै देखिएको छ । नेपाली कांग्रेसको आज बसेको संसदीय दलको बैठकमा पनि...

यस्तो छ सत्तामा टिकिरहने प्रधानमन्त्री ओलीको रणनीति (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पदमा कायम रहन हरसम्भव प्रयास गरिरहनुभएको छ । त्यसका लागि प्रचण्ड नेपाल समूहलाई अफ्ठेरो हुने गरी गरी विभिन्न रणनीतिमा प्रधानमन्त्रीले काम अघि बढाएको देखिन्छ । प्रधानमन्त्रीको पहिलो रणनीति–आफैँ टिक्ने प्रधानमन्त्री केपी...

नयाँ सत्ता समीकरण : प्रधानमन्त्री बन्ने कसको संभावना कति ? (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७७ काठमाडौं । संसद विघटनको निर्णय सर्वोच्च अदालतबाट बदर भएपछि दलहरु नयाँ सरकार गठनको कसरतमा छन् । नयाँ सरकारको नेतृत्व कसले गर्ला भन्ने कौतुहुलता आम नागरिकमा समेत देखिएको छ । भावि प्रधानमन्त्रीका दाबेदार कोको छन् र कस्को...

सत्ता समीकरणका विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

१३ फागुन २०७७ काठमाडौं । नेकपा विभाजन भएको अवस्थामा सत्ता समीकरणका लागि निर्णायक मानिएको नेपाली कांग्रेस आन्तरिक छलफलमा जुट्दैछ । सत्ता सहकार्य बारे छलफल गर्न कांग्रेसले आज पदाधिकारी बैठक बोलाएको छ । हिजो नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार...