सचिवालय

नेकपा विवादले संसद सचिवालयलाई दल व्यवस्थापनमा यस्तो कठिनाइ

१८ फागुन २०७७ काठमाडौं । नेकपा विवादले संसद्का कामकारबाही सरल तरिकाले अघि बढ्न नसक्ने भएपछि संसद् सचिवालयलाई दल व्यवस्थापनमा कठिनाइ हुने भएको छ। संसद् विघटनअघि र पुनःस्थापनापछिको संसद् बैठकमा उही राजनीतिक दल भए पनि नेकपाभित्रको विवादले अप्ठ्यारो अवस्था आउने...

उपराष्ट्रपति, सभामुखलगायतमथि प्रधानमन्त्रीको सचिवालयबाट यस्तो तुच्छ टिप्पणी

८ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले उपराष्ट्रपति, सभामुख र संवैधानिक निकायका पूर्वप्रमुखहरुप्रति तुच्छ टिप्पणी गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै प्रदेश २ का प्रमुखको सपथ ग्रहण समारोहमा उपस्थित नभएपछि उपराष्ट्रपति...

कर्णालीका मुख्यमन्त्री शाहीको सचिवालयमा हेरफेर

५ फागुन २०७७ सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सचिवालय हेरफेर गर्नुभएको छ । उहाँले सचिवालयमा जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय र स्वकीय सचिव पदमा नयाँ व्यक्तिलाई नियुक्त गर्नुभएको हो । उहाँले जनसम्पर्क सल्लाहकारमा विष्णुबहादुर विक (विकल्प जुम्ली),...

बैठक स्थगित गरेकोमा प्रचण्ड–नेपाल समूहको आपत्ति, प्रदेशसभा सचिवालयमा नाराबाजी (भिडियो रिपोर्टसहित)

१९ माघ २०७७ हेटौंडां । बिना जानकारी प्रदेश सभा बैठक स्थगित गरेकोमा नेकपाको प्रचण्ड–नेपाल समूहले आपत्ति जनाएको छ । यो समूहका सांसदले आज प्रदेश सभा सचिवालयमा नाराबाजी नै गरेका छन् । उनीहरुले प्रदेश सभामुख सानुकुमार श्रेष्ठको भूमिकामाथि पनि प्रश्न...

संसद विघटनअघि नै अविश्वास प्रस्ताव दर्ता भएको खुलासा

५ पुस २०७७ काठमाडौं । राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु अगाडि नै संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको पाइएको छ । आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको सूचना पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन सिफारिस गरेको पुष्टि...

दुवै प्रस्ताव र चिठीपत्र स्थायी कमिटी बैठकमा लैजाने नेकपा सचिवालय बैठकको निर्णय

२० मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेकपाको विवाद अब नयाँ चरणमा प्रवेश गरेको छ । उक्त पार्टीको सचिवालय बैठकले अब स्थायी कमिटीबाटै विवाद छिनोफानो गर्ने निर्णय गरेको छ । बालुवाटारमा झण्डै साढे तीन घण्टा बसेको बैठकमा दुबै अध्यक्षका प्रस्तावबारे...

निर्णायक भनिएको नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

२० मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निर्णायक भनिएको सचिवालय बैठक बसिरहेको छ । बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनु भएको छ । यसअघि सहमति जुटाउन र आवश्यक तयारी...

निर्णायक भनिएको नेकपा सचिवालय बैठक आज, दुवै पक्ष आआफ्नै रणनीतिमा

२० मंसिर, २०७७ काठमाडौं । निर्णायक हुने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । सहमतिका लागि तीन दिन बैठक स्थगित गरे पनि विना सहमति बैठक बस्न लागेको हो । दुवै पक्षका आ–आफ्ना अडानकाबीच सहमति खोज्न...

अध्यक्ष ओली सहभागी नभएपछि नेकपा सचिवालय बैठक २० गतेसम्मका लागि स्थगित (भिडियोसहित)

१७ मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रभावित भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि मंसिर २० गतेका लागि बैठक...

नेकपा सचिवालय बैठकमा दुई अध्यक्षका अलगअलग प्रतिवेदनमाथि छलफल हुँदै

१७ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा आज दुई अध्यक्षको अलगअलग प्रतिवेदनमाथि छलफल हुँदैछ । हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आआफ्नो प्रतिवेदनबारे बोलिसकेका छन् । आजको बैठकमा सचिवालय सदस्यहरुले...