सचिवालय

सरकारले सुरसार नगरे पनि संसद सचिवालयद्वारा बजेट अधिवेशनको तयारी पूरा (भिडियो रिपोर्टसहित)

३ जेठ २०७८ काठमाडौं । सरकारले संसद अधिवेशन बोलाउने कुनै सुरसार नदेखाए पनि संघीय संसद सचिवालयले बजेट अधिवेशनको आवश्यक सबै तयारी गरेको छ । संविधान अनुसार, संघीय संसदको प्रतिनिधिसभामा जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्छ ।...

आफू आधिकारिक भएको दाबी गर्दै प्रचण्ड–नेपाल समूहले संसद सचिवालयमा बुझायो पत्र

२३ फागुन २०७७ काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहले आफूनै आधिकारिक पार्टी दाबी गर्दै संसद् सचिवालयलाई पत्र बुझाएको छ । अध्यक्ष पुष्पकमल दाहाल पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितका नेताले संसद सचिवालयका महासचिव भरतराज गौतमको...

दुई समूहमा बाँडिएको नेकपालाई यसरी व्यवस्थापन गर्दै संसद सचिवालय (भिडियो रिपोर्टसहित)

२३ फागुन २०७७ काठमाडौं । संघीय संसद सचिवालयले संविधान र संसद सञ्चालन कार्यविधि अनुसार अगाडि बढ्ने स्पष्ट पारेको छ । सञ्चारकर्मीहरुसँग बोल्दै संघीय संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले दल विभाजनको आधिकारिकता नभइसकेकाले स्थान, कार्यव्यवस्था समितिमा सहभागी गराउने सदस्य,...

नेकपा विवादले संसद सचिवालयलाई दल व्यवस्थापनमा यस्तो कठिनाइ

१८ फागुन २०७७ काठमाडौं । नेकपा विवादले संसद्का कामकारबाही सरल तरिकाले अघि बढ्न नसक्ने भएपछि संसद् सचिवालयलाई दल व्यवस्थापनमा कठिनाइ हुने भएको छ। संसद् विघटनअघि र पुनःस्थापनापछिको संसद् बैठकमा उही राजनीतिक दल भए पनि नेकपाभित्रको विवादले अप्ठ्यारो अवस्था आउने...

उपराष्ट्रपति, सभामुखलगायतमथि प्रधानमन्त्रीको सचिवालयबाट यस्तो तुच्छ टिप्पणी

८ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले उपराष्ट्रपति, सभामुख र संवैधानिक निकायका पूर्वप्रमुखहरुप्रति तुच्छ टिप्पणी गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै प्रदेश २ का प्रमुखको सपथ ग्रहण समारोहमा उपस्थित नभएपछि उपराष्ट्रपति...

कर्णालीका मुख्यमन्त्री शाहीको सचिवालयमा हेरफेर

५ फागुन २०७७ सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सचिवालय हेरफेर गर्नुभएको छ । उहाँले सचिवालयमा जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय र स्वकीय सचिव पदमा नयाँ व्यक्तिलाई नियुक्त गर्नुभएको हो । उहाँले जनसम्पर्क सल्लाहकारमा विष्णुबहादुर विक (विकल्प जुम्ली),...

बैठक स्थगित गरेकोमा प्रचण्ड–नेपाल समूहको आपत्ति, प्रदेशसभा सचिवालयमा नाराबाजी (भिडियो रिपोर्टसहित)

१९ माघ २०७७ हेटौंडां । बिना जानकारी प्रदेश सभा बैठक स्थगित गरेकोमा नेकपाको प्रचण्ड–नेपाल समूहले आपत्ति जनाएको छ । यो समूहका सांसदले आज प्रदेश सभा सचिवालयमा नाराबाजी नै गरेका छन् । उनीहरुले प्रदेश सभामुख सानुकुमार श्रेष्ठको भूमिकामाथि पनि प्रश्न...

संसद विघटनअघि नै अविश्वास प्रस्ताव दर्ता भएको खुलासा

५ पुस २०७७ काठमाडौं । राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु अगाडि नै संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको पाइएको छ । आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको सूचना पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन सिफारिस गरेको पुष्टि...

दुवै प्रस्ताव र चिठीपत्र स्थायी कमिटी बैठकमा लैजाने नेकपा सचिवालय बैठकको निर्णय

२० मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेकपाको विवाद अब नयाँ चरणमा प्रवेश गरेको छ । उक्त पार्टीको सचिवालय बैठकले अब स्थायी कमिटीबाटै विवाद छिनोफानो गर्ने निर्णय गरेको छ । बालुवाटारमा झण्डै साढे तीन घण्टा बसेको बैठकमा दुबै अध्यक्षका प्रस्तावबारे...

निर्णायक भनिएको नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

२० मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निर्णायक भनिएको सचिवालय बैठक बसिरहेको छ । बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनु भएको छ । यसअघि सहमति जुटाउन र आवश्यक तयारी...