संस्थापन

गुटगत भेला गर्नेलाई स्पष्टिकरण सोध्ने एमाले संस्थापन पक्षको निर्णय

७ चैत २०७७ काठमाडौं । नेकपा एमाले संस्थापन समूहको संसदीय दलले गुटगत भेला गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलको बैठकले संसदीय बोर्डमार्फत स्पष्टिकरण सोध्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको एमाले नेता एवं सांसद...