अन्तर्वार्ता

नेपाल समूह पार्टी एकताको पक्षमा नरहेको एमाले संस्थापन पक्षको आरोप (भिडियो कुराकानी)

हिमालय टिभी
२०७८ असार १३ गते १६:२५
नेपाल समूह पार्टी एकताको पक्षमा नरहेको एमाले संस्थापन पक्षको आरोप (भिडियो कुराकानी)

१३ असार २०७८ काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षले माधवकुमार नेपाल लगायतका केही नेता पार्टी एकताको पक्षमा नदेखिएको आरोप लगाएको छ ।

स्थायी कमिटी बैठकपछि पत्रकारसित पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले नेपाललगायत नेताका गतिविधि एकता विरोधी भएको आरोप लगाउनुभएको हो ।

तैपनि अझै आश नमरेको र छलफल चलिरहेको ज्ञवालीले बताउनुभयो । प्रस्तुत छ बालुवाटारमा पत्रकारले सोधेका प्रश्न र ज्ञवालीको उत्तर-

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्