संसदीय समिति

संसदीय समितिमा एमाले हुन पाउ भन्दै सांसदले गरे विरोध (भिडियो रिपोर्टसहित)

२६ चैत २०७७ काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले संसदीय समितिमा आफूहरु नेकपा नै रहेको भन्दै विरोध जनाउनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेता अधिकारीले फागुन २३ गतेको सर्वोच्च अदालतको निर्णयले आफूलाई नेकपाबाट एमाले र माओवादी केन्द्र...

समर्थन फिर्ता लिएर देखाउन प्रधानमन्त्री ओलीले दिए चुनौति, संसदीय समितिको निर्णयप्रति असन्तुष्टि

२१ चैत २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिन चुनौति दिनुभएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आयोजित मुलुकका विभिन्न स्थानका १ सय ६५ वटा रणनैतिक महत्वका सडक शिलान्यास कार्यक्रममा बोल्दै उहाँले समर्थन...

कालोबजारी गर्नेमाथि कारबाही गर्न संसदीय समितिको निर्देशन (भिडियो रिपोर्टसहित)

२० चैत २०७७ काठमार्डौं । संसदीय समितिले कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न नेपाल सरकार मातहतका सम्बन्धित निकायलाई निर्देशन दिएको छ । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको आज बसेको कारबाही गर्न वाणिज्य, आपूर्ति तथा...

न्यायाधीश सिफारिस चुडाल र सुवेदीविरुद्ध संसदीय समितिमा उजुरीको चाङ (भिडियो रिपोर्टसहित)

१९ चैत २०७७ काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित कुमार चुडाल र नहकुल सुवेदीका बारेमा संसदीय सुनुवाई विशेष समितिमा ७ वटा उजुरी परेको छ । संसदीय सुनुवाई समितिले उहाँहरुका बारेमा १० दिनभित्र उजुरी दिन सरकारी सञ्चार माध्यमबाट सूचना जारी...

सुरुङ र पुल निर्माणको ठेक्का रद्द गर्न सेनालाई संसदीय समितिको निर्देशन (भिडियो रिपोर्टसहित)

१९ चैत २०७७ काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले काठमाडौं–तराई फास्ट ट्र्याकको सुरुङ र पुल निर्माण सम्बन्धी दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रद्द्द गर्न नेपाली सेनालाई निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले टेण्डर आह्वानको लागि प्रि–क्वालिफिकेसनको नतिजा...

महामारी रोक्नका लागि आवश्यक संरचना तयार गर्न संसदीय समितिको सुझाव

११ चैत २०७७ काठमाडौं । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत उपसमितिले सङ्क्रामक महामारी भविष्यमा आउन सक्ने सम्भावनालाई ध्यानमा राखी उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधासहितको संरचना तयार गर्न सुझाव दिएको छ । कोभिड–१९ का सम्बन्धमा...

संसदीय समितिको प्रश्न : सरकार संसदीय सर्वोच्चता मान्छ कि मान्दैन ? (भिडियोसहित)

२६ मंसिर, २०७७ काठमाडौं । नेपालको संविधानको धारा ९७ मा संसदीय समिति गठनको व्यवस्था छ । मिनी पार्लियामेन्ट पनि भनिने संसदीय समितिका गतिविधि संसद जतिकै प्रभावकारी हुने ठानिन्छ । संसद नचलेको बेला सरकारलाई जवाफदेही बनाउन समितिको भूमिका महत्वपूर्ण छ...

पोखरेललाई एआईजी बनाउने योजनामा संसदीय समितिको तगारो (भिडियोसहित)

२४ मंसिर, २०७७ काठमाडौं । दरबन्दी थपेर विश्वराज पोखरेललाई एआइजी बनाउने निर्णय स्थगन गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकले पोखरेललाई एआईजी बनाउने निर्णय स्थगन गर्न सरकारलाई निर्देशन दिने निर्णय...

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय फिर्ता गर्न संसदीय समितिको निर्देशन (भिडियोसहित)

२४ कात्तिक, २०७७ काठमाडौं । संसदीय समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्दको सट्टा ‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय फिर्ता गर्न निर्देशन दिएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो...

जग्गा कित्ताकाट गर्ने निर्णय कार्यान्वयन नगर्न संसदीय समितिको निर्देशन

२७ असोज, २०७७ काठमाडौं । संसदीय समितिले भू–उपयोग ऐन २०७६ कार्यान्वयन नभएसम्म कित्ताकाट खुला गर्नेसम्बन्धी कुनै पनि निर्णय कार्यान्वयन नगराउन निर्देशन दिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले तत्काल नियमावली बनाएर ऐन कार्यान्वयन नगर्दासम्म कित्ताकाट सम्बन्धी...