
३४८ जनामा कोरोना संक्रमण पुष्टि, थप ४ जनाको मृत्यु
६ माघ २०७७ काठमाडौं । नेपालमा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७९९२ पुगेको छ । चार हजार ९५६ जनामा परीक्षण गर्दा ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना...