विष्फोट

अफगानिस्तानमा विद्यालय नजिकै विष्फोट हुँदा ३० जनाको मृत्यु

२६ वैशाख २०७८ काबुल । अफगानिस्तानमा एक विद्यालय नजिक भएको विष्फोटमा ३० जनाको मृत्यु भएको छ । राजधानी काबुलस्थित एक विद्यालय बाहिर विष्फोट हुँदा ३० जनाको मृत्यु हुनुका साथै ५२ जना घाइते भएका छन् । घटनामा हताहतीको पुष्टि गर्दै...

चिनियाँ राजदूतलाई निशाना बनाएर पाकिस्तानमा ठुलो विष्फोट, कम्तिमा ४ जनाको मृत्यु

९ वैशाख २०७८ इस्लामावाद । पाकिस्तानको क्वेटा शहरस्थित चर्चित सेरेना होटलमा भएको विष्फोटमा कम्तिमा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । पाकिस्तानस्थित चिनियाँ राजदूतलाई निशाना बनाएर यो विष्फोट गराइएको आशंका गरिएको छ । विष्फोटका...

भारतको उत्तराखण्डमा हिमताल विष्फोट, ठुलो जनधनको क्षतिको आशंका

२५ माघ २०७७ नयाँ दिल्ली । भारत उत्तराखण्डमा हिमताल विस्फोट भएको छ । उत्तराखण्डको चमोलीमा हिमाताल फुटेर बाढी आएको हो । बाढीले ऋषि गंगा तपोवन हाइड्रो पावर बगाएको छ । हाइड्रो पावरमा कार्यरत १ सय ५० जना मजदुर बेपत्ता...

काबुलमा भएको विष्फोटमा कम्तीमा ९ जनाको मृत्यु

५ पुस २०७७ काबुल । अफगानिस्तानको राजधानी काबुलमा भएको कार बम विस्फोटमा परी कम्तिमा नौ जनाको मृत्यु भएको छ । १५ जनाभन्दा बढी घाइते भएका छन् । घाइते हुनेमा एक जना सांसद पनि छन् । अफगानिस्तानको गृहमन्त्रालयका प्रवक्ताका अनुसार...

अफगानिस्तानका पूर्वी प्रान्त गजनीमा विष्फोट, कम्तीमा १५ जना बालबालिकाको मृत्यु

४ पुस २०७७ काबुल । अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा भएको विष्फोटमा कम्तीमा १५ जना बालबालिकाको मृत्यु भएको छ । घटनामा २० बढी घाइते भएका छन् । गजनीको जिलान जिल्लामा भएको विष्फोटको कारण स्पष्ट भइसकेको छैन । अधिकारीहरुले एउटा रिक्सामा...

अफगानिस्तानमा भएको कार बम विष्फोटमा ३१ जना सुरक्षाकर्मी मारिए

१५ मंसिर, २०७७ काबुल । अफगानिस्तानको एक सैन्य शिविरमा भएको कार बम विष्फोटमा ३१ जना सुरक्षाकर्मीको मृत्यु भएको छ। अफगानिस्तानको पूर्वी क्षेत्रको गजनी प्रान्तमा सैन्य शिविरमा गराइएको एउटा कार बम आक्रमणमा ३१ जना सुरक्षाकर्मीको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका...

अफगानिस्तानमा भएको बम विष्फोटमा १८ जनाको मृत्यु

९ कात्तिक, २०७७ काबुल । अफगानिस्तानमा एक अध्ययन केन्द्रको बाहिर भएको विष्फोटमा १८ जनाको मृत्यु भएको छ । राजधानी काबुलमा निजी अध्ययन केन्द्र बाहिर गराइएको आत्मघाती बम विष्फोटमा कम्तिमा १८ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको अफगानी अधिकारीहरूले...

फिलिपिन्समा आत्मघाती बम विष्फोट, दश जनाको मृत्यु

८ भदौ, २०७७, मनिला । फिलिपिन्समा एकै पटक दुई वटा आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा कम्तिमा १० जनाको मृत्यु भएको छ भने २४ भन्दा बढी घाइते भएका छन् । आज दिउँसो जोलो र सुलु भन्ने स्थानमा विस्फोट...

बेरुत विष्फोटको एक सातापछि प्रधानमन्त्री दियाबे दिए राजीनामा

२७ साउन, २०७७, बेरुत । राजधानी बेरुतमा विष्फोट भएको एक सातापछि लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री दियाबले मन्त्रिपरिषद् भंग भएको घोषणा गरेका हुन्। यही अगस्ट ४ मा राजधानी बेरुतको तटीय क्षेत्रमा भण्डारण...

लेबनानको राजधानी बेरुतमा भएको विष्फोटमा कम्तिमा ७० जनाको मृत्यु

२१ साउन, २०७७, लेबनान । लेबनानको राजधानी बेरुतमा भएको विस्फोटमा कम्तिमा ७० जनाको मृत्यु भएको छ । विष्फोटमा ७० भन्दा बढीले ज्यान गुमाएको तथा चार हजार भन्दा बढी घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन्। बन्दरगाह क्षेत्रको एक गोदाममा राखिएको...