विवेकशील

विवेकशील साझाको भ्यालेन्टाइन डे: ओली होइन, विधिविधान आइ लभ यु (भिडियो रिपोर्टसहित)

२ फागुन २०७७ काठमाडौं । राज्यसञ्चालन व्यवस्थाप्रति व्यंग्य गर्दै विवेकशील साझा पार्टीका युवायुवतीले आज भ्यालेन्टाइन डे मनाएका छन् । ललितपुरको कृष्ण मन्दिर प्राङ्गणमा उपस्थित विवेकशील साझा पार्टीका युवायुवतीले प्रधानमन्त्री केपी ओलीलाई विधिविधान अनुसार चल्न पनि सचेत गराए । उनीहरुले...

विवेकशील साझा पार्टीले गर्‍यो राजनीतिक संवाद समिति गठन

२९ पुस २०७७ काठमाडौं । विवेकशील साझा पार्टीले विभिन्न दल, समूह, अभियान र व्यक्तिसँग सम्भावित एकता, सम्मिलन र सहकार्यको अन्वेषण तथा वार्ता गर्न राजनीतिक संवाद समिति गठन गरेको छ । पार्टी केन्द्रीय समितिको बैठकले नेतृत्वमा पुगेर सुसंस्कार र सुशासनद्वारा...

फुटेको झण्डै दुई वर्षपछि विवेकशील र साझा पार्टीबीच एकता, यस्तो छ केन्द्रीय समिति (भिडियोसहित)

२४ मंसिर, २०७७ काठमाडौं । फुटेको झण्डै २ वर्षपछि साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको छ । एकीकृत पार्टीको नाम विवेकशील साझा राखिएको छ । साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशीलका अध्यक्ष मिलन पाण्डेले आज अपरान्ह...

फुटेको झण्डै दुई वर्षपछि विवेकशील र साझा पार्टी आज एक हुँदै

२४ मंसिर, २०७७ काठमाडौं। विभाजन भएको झण्डै दुई वर्षपछि साझा पार्टी र विवेकशील नेपाली दलबीच आज एकता हुने भएको छ । विगतको फुटलाई गलत भन्दै क्षमायाचनासहित दुई दल एकता गर्ने निर्णयमा पुगेका हुन् । आज दिउँसो एकता घोषणा हुने...

विवेकशील र साझा पार्टीबीचको एकता प्रक्रिया अन्तिम चरणमा

४ कात्तिक, २०७७ काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकताको प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ । एकता सम्बन्धी संयुक्त प्रतिवेदन आज दुवै पार्टीका अध्यक्षले संघीय र केन्द्रीय समिति बैठकमा पेश गरिएको छ । प्रतिवेदनमाथि दुवै पार्टीका...

गौतमलाई राष्ट्रियसभामा नलैजान विवेकशील नेपाली दलको माग

२३ भदौ, २०७७ काठमाडौं । विवेकशील नेपाली दलले बर्दिया १ बाट प्रतिनिधि सभा चुनाव हारेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा नलैजान सरकारलाई आग्रह गरेको छ । विवेकशीलले आज विज्ञप्ति निकालेर नेकपाले चुनाव हारेका गौतमलाई सांसद...

होम डेलिभरी सेवामा अवरोध नगर्न विवेकशील नेपाली दलको माग

१३ भदौ, २०७७ काठमाडौं । निषेधाज्ञाको बेलामा होम डेलिभरी सेवा दिनेहरुलाई पक्राउ गरेकोमा विवेकशील नेपाली दलले आपत्ति जनाएको छ । उसले अनलाइन मार्फत अर्डर लिएर घर तथा कार्यालयमा खाद्यान्न लगायतका आवश्यक सामान उपलब्ध गराउने सेवामा कुनै पनि अवरोध नगर्न...