अन्तर्वार्ता

फुटको संघारमा विवेकशील साझा, यस्तो आरोप–प्रत्यारोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १३ गते २०:१९
फुटको संघारमा विवेकशील साझा, यस्तो आरोप–प्रत्यारोप (भिडियो रिपोर्टसहित)

१३ कात्तिक २०७८ काठमाडौं । परम्परागत पार्टीहरू असफल भएको भन्दै सुसंस्कृत र वैकल्पिक राजनीतिको बाटो अंगाल्ने प्रतिबद्धता जनाउँदै आएको विवकेशील साझा पार्टीमा पनि पुरानै दलमा जस्तै आन्तरिक कलहमा फसेको छ ।

संघीयता खारेजी र धर्मनिरपेक्षतामाथि जनमत संग्रह गर्ने अध्यक्ष रवीन्द्र मिश्रको प्रस्ताव केन्द्रीय समितिको दुई–तिहाई बहुमतले पारित गरेसँगै विवेकशील साझा पार्टी फुटको संघारमा पुगेको हो । पार्टीका संयोजक मिलन पाण्डे पक्ष र अध्यक्ष रवीन्द्र मिश्र पक्ष एकअर्काविरूद्ध आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्