रौतहट

रौतहटमा बाल विवाह गर्न लागेका दुलाहासहित पण्डित मण्डपबाटै पक्राउ

१ पुस २०७७ रौतहट । रौतहटमा बाल विवाह गर्न लागेका दुलाहासहित पण्डितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ शिवनगरमा रहेको शिव मन्दिरमा सोमबार विवाह गर्न मण्डपमा बसेका इशनाथ नगरपालिका –३, औरैयाका २२ वर्षीय दुलाहा...

रौतहटको राजपुर बमकाण्डः पूर्वमन्त्री अफताब आलमका भाइ महताब आलम पक्राउ

२२ मंसिर, २०७७ काठमाडौं । रौतहटको राजपुर बमकाण्डका आरोपित नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ महताब आलम पक्राउ परेका छन् । भारतीय प्रहरीसँगको समन्वयमा भारतको मोतिहारी जिल्लाबाट उनलाई पक्राउ गरेर रौतहट ल्याइएको हो । २७ चैत...

रौतहटमा युवतीको गोली हानी हत्या

२७ कात्तिक, २०७७ रौतहट । रौतहटमा एक युवतीको गोली हानी हत्या गरिएको छ । माधव नारायण नगरपालिका वाड नम्बर ७ लौकाहाटोलकी १७ वर्षीया अमृता साहको गएराती गोली हानेर हत्या गरिएको हो । सुतिरहेको बेला साहको दायाँ कन्चटमा गोली हानिएको...

कोरोना संक्रमण बढेपछि रौतहटमा निषेधाज्ञा जारी

२२ कात्तिक, २०७७ रौतहट । कोरोना संक्रमण नरोकिएपछि रौतहटमा निषेधाज्ञा जारी गरिएको छ । तराईमा भव्यताका साथ मनाइने दीपावली, छठ र वाग्मती नदी किनारमा लाग्ने पूर्णिमा मेलालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय रौतहटले निषेधाज्ञा जारी गरेको हो । प्रमुख...

रौतहटका दुई अलगअलग स्थानमा दुई बालिकाको मृत्यु

१७ असोज, २०७७ रौतहट । रौतहटका दुई छुट्टाछुट्टै स्थानमा दुई बालिकाको मृत्यु भएको छ । बृन्दावन नगरपालिकाको उखुबारीमा हिजो साँझ गढीमाइ नगरपालिका वाड नम्बर १ समनपुरका सिताराम साहको १३र१४ बर्षकी सन्जा कुमारी साहको शव फेला परेको छ । वृन्दावन...

रौतहटमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, दुई जना घाइते

१४ असोज, २०७७ रौतहट । रौतहटको चन्द्रपुरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । बाघको आक्रमणबाट चन्द्रपुर नगरपालिकाको वडा नम्बर ६ चिम्नी टोलका संगम भण्डारीको मृत्यु भएको हो । हिजो घाँस काट्न गएका...

थुनामा ज्यान गुमाएका परिवारबाट रौतहट प्रहरी प्रमुखसहित ६ जनाविरुद्ध जाहेरी दर्ता

२४ भदौ, २०७७, रौतहट । थुनामा ज्यान गुमाएका रौतहटका विजय महराको परिवारले तत्कालीन जिल्ला प्रहरी प्रमुख रविराज खड्का सहित ६ जनाविरुद्ध जाहेरी दिएको छ । इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा मृत्यु भएका विजयका बाबु पनिलालले यातना र ज्यानसम्बन्धी कसूरमा...

दलित युवा मृत्यु प्रकरण, रौतहटमा प्रहरी निरीक्षकसहित ३ जना निलम्बित

१६ भदौ, २०७७, रौतहट । रौतहटको गरुडाका दलित युवा विजयराम चमार मृत्यु प्रकरणमा एकजना प्रहरी निरीक्षकसहित ३ प्रहरी निलम्बनमा परेका छन् । प्रहरी हिरासतमा रहेका विजयरामलाई चरम यातना दिएको विषयमा अनुसन्धानका लागि प्रहरी निरीक्षक नविनकुमार सिंहसहित ३ प्रहरीलाई निलम्बन...

रौतहटको धर्मपुरमा नदीमा डुबेर एक बालिकाको मृत्यु, दुई बेपत्ता

७ भदौ, २०७७, रौतहट । रौतहटको धर्मपुरमा बागमती नदीमा ऋषिपञ्चमी स्नान गर्न गएका एक बालिकाको डुबेर मृत्यु भएको छ । दुई बालिका बेपत्ता भएका छन । नदीमा डुबेकी गढिमाई नगरपालिका( ७ कि १० वर्षकी पिंकुकुमारी मुखियाको शव दिउँसो फेला...

अज्ञात समूहद्वारा रौतहटमा गोली हानेर पुजारीको हत्या

४ भदौ, २०७७ रौतहत । रौतहटको माधव नारायण नगरपालिकामा अज्ञात समूहले गोलि हानी एक पूजारिको हत्या गरेको छ । गोली प्रहारबाट माधब नारायण नगरपालिका वाड नम्बर २ खेसरहियामा रहेको हनुमान मन्दिरका पूजारि ६५ वर्षीय श्रीराम साहको घटना स्थलमा मृत्यु...