रामेछाप

रामेछापमा कन्टेनर दुर्घटना हुँदा चालकको मृत्यु

२६ कात्तिक, २०७७ रामेछाप । रामेछापको मन्थली नगरपालिका–२ स्थित शोतिमा भएको कन्टेनर दुर्घटनामा चालकको मृत्यु भएको छ । दोलखाबाट ओखलढुंगाका लागि छुटेको युनाइटेड सप्लायर्स ओखलढुंगाको कन्टेनर दुर्घटनामा उदयपुर कटारीका ३२ वर्षीय चालक प्रदीप कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ...

बुद्धचित्त बिक्री नभएपछि रामेछापका किसान चिन्तित (भिडियोसहित)

१९ कात्तिक, २०७७ रामेछाप । रामेछापको सुनापति र खाँडादेवी गाउँपालिकामा व्यवसायिक रुपमा बुद्धचित्तको खेती हुँदै आएको छ । कोरोना महामारीका कारण पछिल्लो समय उत्पादित बुद्धचित्त बिक्री नभएपछि किसान चिन्तित छन् । रामेछापको सुनापति र खाँडादेवी गाउँपालिकालाई बुद्धचित्तको पकेट क्षेत्रको...

बजेट अभावका कारण रामेछापको दोरम्बास्थित सामुदायिक अध्ययन केन्द्र बन्द (भिडियोसहित)

१८ कात्तिक, २०७७ रामेछाप । रामेछापको दोरम्बा बजारमा रहेको सामुदायिक अध्ययन केन्द्र बजेट अभावका कारण बन्द भएको छ । २०६४ सालदेखि सञ्चालनमा रहेको केन्द्र बन्द भएपछि स्थानीय विद्यार्थी मर्कामा परेका छन् । रामेछापको दोरम्बा आसपासका बालबालिकालाई अध्ययन सहज होस्...

रामेछापको फलफूल खेतीमा किरा लाग्ने समस्या, आम्दानी घट्ने चिन्तामा किसान (भिडियोसहित)

१५ कात्तिक, २०७७ रामेछाप । रामेछापमा अमिलो प्रजातिका फलफूल खेतीबाट किसानले राम्रै आम्दानी गर्दै आएका छन् । तर केही वर्षदेखि भने अमिलो प्रजातिका फलफूलमा किरा लाग्ने समस्या देखिएसँगै किसानहरुको आम्दानी घट्ने जोखिम बढेको छ । रामेछाप जुनारका लागि चर्चित...

चरन अभाव झेल्दै रामेछापका चौंरी पालक किसान, चरन क्षेत्र व्यवस्था गर्न माग (भिडियोसहित)

१२ कात्तिक, २०७७ रामेछाप । रामेछापको लेकमा वषौंदेखि चौरी पालन भैरहेको छ । तर पछिल्लो समय चरिचरन क्षेत्रको अभाव हुँदा चौंरी गाई लोप हुने अवस्थामा पुगेको छ । रामेछापको दोरम्बा गाउँ पालिकाको शैलुङ्ग र उमाकुण्ड गाउँपालिकाको गुम्देलका बासिन्दाको मुख्या...

रामेछापको लिखु गाउँपालिका अध्यक्ष खड्का पक्राउ

३० साउन, २०७७, मन्थली । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाइ प्रहरीले पक्रेको छ । व्यक्ति अपहरण तथा शरीर बन्धक अभियोगमा खड्कालाइ जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको टोलीले आज घरबाटै पक्राउ गरेको हो । स्थानीय उपभोक्ता समितिका एक...

छुरा प्रहारबाट रामेछापमा एक जनाको मृत्यु, दुई जना घाइते

३० असार, २०७७, मन्थली । रामेछापको मन्थलीमा छुरा प्रहार गरी एक जनाको हत्या भएको छ । २ जना घाइते भएका छन् । मन्थली नगरपालिका वडा नम्बर २ कठजोरमा ५० बर्षिय दिलबहादुर श्रेष्ठले गाउँमा झारफुक गरेर घर फर्कदै गरेका बिनोदकुमार...