
नेपाल र बंगलादेशबीच आज दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदै
२ मंसिर, २०७७ ढाका । नेपाल र बंगलादेशबीच आज दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदैछ । नेपाली राष्ट्रिय फूटबल टोलीले आज दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो । मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फूटबल श्रृंखला अन्तर्गत रहेको दोस्रो...