
नेकपा प्रचण्ड–नेपाल समूहमा संगठनात्मक संरचना आधाआधा भागबण्डाको सहमति
९ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड –नेपाल समूहमा संगठनात्मक संरचनामा आधाआधा भागबण्डा गर्ने सहमति भएको छ । ओली समूहसँग अलग्गिएपछि रिक्त पदमा ५० प्रतिशत हुने गरी संगठनात्मक संरचनालाई पूर्णता दिने मापदण्ड बनाइएको हो। तत्कालीन एमाले...