भाउ

सुनको भाउ एकै दिन बढ्यो तोलाको एक हजार एक सय

२४ वैशाख २०७८ काठमाडौं । सुनको मूल्‍य तोलामा एकैदिन एक हजार एक सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य आज ९१ हजार सात सय रुपैयाँ पुगेको छ । अन्तराष्ट्रिय...

सुनको भाउ तोलामा ७ सय बढ्यो, प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोवार

३ वैशाख २०७८ काठमाडौं । बिहेवारीको मौसम सुरुभएसँगै सुनको बजार भाउमा पुनः वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि पुगेको छ । साताको अन्तिम दिन आज छापावाल...

सरकरले फेरि पनि बढायो पेट्रोलियम पदार्थको भाउ

२२ चैत २०७७ काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको हो । मूल्य समायोजनपछि काठमाडौं उपत्यका आसपासका...

सुनको भाउ तोलामा ५ सय बढ्यो, प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोवार

८ चैत २०७७ काठमाडौं । साताको पहिलो दिन आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ८७ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुन...

सुनको भाउ तोलामा पाँच सय घट्यो, प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोवार

६ चैत २०७७ काठमाडौं । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले सस्तो भएको छ । हिजो ८७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ८६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले...

सुनको भाउ तोलामा ४ सयले बढ्यो, प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोवार

१ चैत २०७७ काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु ४ सय रुपैयाँले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा रु ८६ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ...

सुनको भाउ तोलामा ६ सय घट्यो, प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोवार

२८ फागुन २०७७ काठमाडौं । साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। हिजो ६ सय रुपैयाँले बढेको सुनको मुल्य आज पुनः ६ सयले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

सुनको भाउ तोलामा ६ सय बढ्यो, ८६ हजार २ सय रुपैयाँमा कारोवार

२६ फागुन २०७७ काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य पुनः उकालो लागेको छ । तोलामा रु ८५ हजार ६०० मा मङ्गलबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ८६ हजार २०० मूल्य निर्धारण भएको छ । यस्तै...

सुनको भाउ तोलामा ५ सय बढ्यो, प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोवार

२३ फागुन २०७७ काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलामा रु ५०० ले वृद्धि भएको छ । मूल्य उकालो लाग्ने क्रममा...

सुनको भाउ तोलामा ९ सय घट्यो, प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोवार

२१ फागुन २०७७ काठमाडौं । सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा रु ९०० ले घटेको छ । स्थानीय बजारमा आज छापावाला सुन रु ९०० ले घटेर तोलामा रु ८५...