
कोभिड–१९ ले सिर्जना गरेको चुनौति सामना गर्ने बजेट ल्याउने तयारी
३१ चैत २०७७ काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट निर्माणका आधारभूत सिद्धान्त आत्मसात गरेर अनुशासित बजेट ल्याउने तयारी भैरहेको बताउनुभएको छ । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री पौडेलले कार्यान्वयनको सुनिश्चितता गरेर अनुशासित बजेट ल्याउने बताउनुभयो । कोभिड–१९ ले...