नेता

सुदूरपश्चिम र बाग्मती प्रदेशमा मन्त्री र नेता बर्खास्त

१५ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद बढ्दै जाँदा यसको असर प्रदेश तहमा पनि उत्तिकै देखिन थालेको छ । मुख्यमन्त्रीले मन्त्रीहरुलाई बर्खास्त गर्ने तथा सांसदहरुले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने क्रम चलिरहेको छ । यसै...

प्रचण्ड नेकपा प्रचण्ड–नेपाल पक्षको संसदीय दलको नेता चयन (भिडियोसहित)

८ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता बनाएको छ । संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले केपी शर्मा ओलीलाई हटाएर प्रचण्डलाई नेता बनाएको हो । बैठकको सर्वसम्मतिबाट...

काठमाडौंमा भारतीय नेताको सक्रियता, चौथाइवालेद्वारा अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट

२६ मंसिर, २०७७ काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग ईञ्चार्ज डाक्टर विजय चौथाइवाले राजनीतिक भेटघाटमा व्यस्त हुनुहुन्छ । हिजो काठमाडौं आएका चौथाईवालेले आज अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छुट्टा–छुट्टै...

विपक्षी नेताको प्रश्न–स्वास्थ्य महामारीमा त भ्रष्टाचार गर्ने सरकारले अरुमा के गर्‍यो होला ? (भिडियोसहित)

१७ मंसिर, २०७७ पर्सा । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकार इतिहासकै भ्रष्ट र गैरजिम्मेवार भएको आरोप लगाउनुभएको छ । वीरगंजमा आज संचारकर्मीसँग नेता महतले सरकारले स्वास्थ्य सामग्री खरिददेखि कोरोना नियन्त्रणमा समेत अनियमितता गरेको आरोप लगाउनुभयो ।...

नेताहरुले चाहे नेकपाको समस्या समाधान हुन्छः उपाध्यक्ष गौतम

१४ मंसिर, २०७७ काठमाडौं। नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेताहरुले चाहेमा पार्टीमा देखिएको समस्या समाधान गर्न सकिने बताउनु भएको छ । हिजोको सचिावालय बैठकमा दस्तावेजका विषयमा आफ्नो विचार राख्न नचाहेको भन्दै विज्ञप्ती निकालेर गौतमले बैठक र प्रक्रियाका सम्बन्धमा आफ्नो विचार...

जुवाको खालबाट स्थानीय व्यापारी र नेता-कार्यकर्तासहित १६ जना पक्राउ

७ मंसिर, २०७७, विराटनगर । मोरङ प्रहरीले जुवा खालबाट १६ जनालाई नियन्त्रणमा लिएको छ । मोरङको रतुवामाई नगरपालिका ८ बाट उनीहरुलाई गएराती पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । स्थानीय सागर बर्तौलाको घरमा भेला भएर कौडा र तास खेलिरहेको...

राप्रपा नेता वैकुण्ठबहादुर चन्दको निधन

३ मंसिर, २०७७ काठमाडौं । तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता वैकुण्ठबहादुर चन्दको निधन भएको छ । मिर्गौला रोगबाट पीडित ८८वर्षीय चन्दको आज बिहान ६ बजे निदान अस्पताल काठमाण्डौमा निधन भएको हो । गुल्मीको मदाने गाउँपालिका...

रहेनन् नेकपा नेता बोम खड्का

२ मंसिर, २०७७ तम्घास । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य बोम खड्काको निधन भएको छ । गए राति १ बजेतिर घरमा चक्कर लागेपछि उपचारका लागि तम्घास अस्पतालमा ल्याउँदै गर्दा २ बजे उहाँको निधन भएको हो...

आन्तरिक विवाद समाधानका लागि नेकपाका शीर्ष नेताहरु छलफलमा जुट्दै

२४ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधानका लागि आज पनि शीर्ष नेताहरु छलफलमा जुट्दै छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका सचिवालयका बहुमत सदस्यले बैठक बोलाउन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको अल्टिमेटम...

दलका शीर्ष नेता र माफियासँग साँठगाँठ रहेको डा. केसीको आरोप (भिडियोसहित)

२० कात्तिक, २०७७ काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले दलका शीर्ष नेताको माफियासँग साठगाँठ रहेको आरोप लगाउनुभएको छ । राजधानीमा आज पत्रकार सम्मेलन गरी डाक्टर केसीले दलका नेताहरुले माफिया र विचौलियासँग...