राजनीति
सिफारिस भएका आकांक्षीहरु नेताको घरदैलो चाहार्दै (भिडियो रिपोर्टसहित)
२०७९ असोज १ गते २१:२४
१ असोज २०७९ काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै दलहरु अनेकन कसरतमा छन् । सिट बाँडफाडको अंक गणित चलिरहेकाबेला पार्टीका नेतादेखि कार्यकर्तासम्म दौडधुपमा छन् । भोलि समानुपातिकतर्फको सूची पेश गर्ने दिन हो । देशका मुख्य तीन पार्टीको केन्द्रीय कार्यालयमा कस्तो चहलपहल छ त ?
प्रतिक्रिया