Main News

नेता र सांसद किन यति धेरै त्रासमा ? संसद भवन अगाडीको फुटपाथमा काँडेतार ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार १७ गते २१:०२
नेता र सांसद किन यति धेरै त्रासमा ? संसद भवन अगाडीको फुटपाथमा काँडेतार ! (भिडियो रिपोर्टसहित)

१७ असार २०७९ काठमाडौं । नयाँ वानेश्वरस्थित संघीय संसद भवन वरपर सुरक्षाको लागि भनेर २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालय गरिएको छ ।

त्यसमाथि पर्खालमाथि काँडेतार थियो नै त्यतिले नपुगेर पैदलयात्रु हिड्ने ठाउँसमेत कब्जा गर्दै काँडेतार राखिएको छ । सडक पेटीमै काँडेतार राख्दा दृष्टिविहीनदेखि पैदलीयात्रीहरुलाई समेत समस्या परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *