दशैं

दुर्गा पक्षको अन्तिम दिन, दशैंको टीका र जमरा लगाउने क्रम जारी

२ कात्तिक २०७८ काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज बडादसैँको अन्तिम दिन पनि जारी छ । आश्विन शुक्ल दशमीअर्थात् विजयादशमीदेखि सुरु भएको यो क्रम आश्विन शुक्ल...

दशैंमा बिकेन खसीबोका र च्याङग्रा, व्यवसायीलाई यस्तो चिन्ता (भिडियो रिपोर्टसहित)

२ कात्तिक २०७८ काठमाडौं । गत वर्षभन्दा कम यो दशैंमा कम खसीबोका र च्याङग्रा ल्याइए पनि बिक्री नभएपछि व्यसायीहरु चिन्तित छन् । राख्ने ठाउँको अभाव र पाल्ने खर्चका कारण पनि उनीहरु बाँकी खसीबोका सस्तो मूल्यमा नै बेच्न बाध्य भएका...

दशैं विदापछि पहिलो दिन खुलेका प्रशासनिक निकाय सुनसान, मन्त्री र सचिवहरु नै अनुपस्थित (भिडियो रिपोर्टसहित)

३१ असोज २०७८ काठमाडौं । दशैं बिदा सकिएलगतै आजदेखि सरकारी कार्यालयहरु खुले । कार्यालयहरु त खुले तर कर्मचारीहरुको बिदा भने अझै सकिएन । कार्यालय खुलेको पहिलो दिन देशकै प्रशासनिक भवन सिंहदरबार कस्तो देखियो त ? कार्यालय समय ढल्किनै लागेको...

दशैं बिदा सकियो तर स्वास्थ्य संस्था र मन्त्रालय अझै यस्तो सुनसान (भिडियो रिपोर्टसहित)

३१ असोज २०७८ काठमाडौं । सरकारी कार्यालय मात्र होइन, अस्पताल र अस्पतालहरुको नेतृत्वकारी निकाय स्वास्थ्य संस्था र मन्त्रालयको हालत पनि उस्तै छ । दशैंको सरकारी बिदा सकिएको छ । दशैं मान्न गएका सरकारी अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीहरु भने...

दशैंको टीका लगाउने क्रम जारी, गाउँ गएका फर्कन थाले, यात्रामा यस्तो सास्ती (भिडियो रिपोर्टसहित)

३० असोज २०७८ काठमाडौं । विजया दशमीको दोस्रो दिन आज, उपत्यकाका सडकमा सार्वजनिक सवारी साधनमा नपाएर टीका लगाउन निस्केका सर्वसाधारणले निक्कै सास्ती खेप्नुपर्यो । दशैंको मुखैमा भाडा बढाएर सर्वसाधारणलाई सास्ती दिएका सरकार र यातायात व्यावसायीको मनोमानीका कारण लामो दूरीको...

दशैंप्रति विदेशी कूटनीतिज्ञको यस्तो चासो (भिडियो रिपोर्टसहित)

३० असोज २०७८ काठमाडौं । बडादशैं नेपालीको सबैभन्दा ठूलो चाड हो । बहुसंख्यक हिन्दू धर्मावलम्बीको बसोबास रहेको र हिन्दूहरुले विशेष गरी मनाउने दशैं पर्वलाई पनि पछिल्लो दिनमा विवादित बनाउने प्रयास हुन थालेको छ । तर नेपालमा रहेका या नेपाल...

कोरोनाले खल्लो पारेको पोहोरको दशैं बिर्साउने यो वर्षको दशैं (भिडियो रिपोर्टसहित)

२९ असोज २०७८ काठमाडौं । बडादशैंको मुख्य दिन आज टीका र जमरा लगाएर हर्सोल्लासका साथ मनाइएको छ । आफन्त र मान्यजनबाट टीका जमरा लगाई आर्शिवाद लिएर दशैं मनाइएको छ । विगतमा प्राय सुनसान रहने काठमाडौंका सडक तथा चोकमा टीका...

दशैंका दिन बिदाईको टीका लगाएर भारी मन लिएर विदेशिनु पर्दाको पीडा (भिडियो रिपोर्टसहित)

२९ असोज २०७८ काठमाडौं । दशैं नेपालीको महान पर्व । बाध्यतामा परेर होस् वा काम विशेषले, पढनका लागि होस् वा श्रम गर्न विदेश गएका, शहर छिरेकाहरु दशैं मनाउन आफ्नो जन्म घर फर्कन्छन् । दशैंमा गाउँ घरमा जम्मा हुने, बालशखा...

जताततै दशैंको रौनक : नवलपरासीको माझीमुसहर समुदायमा छैन उत्साह (भिडियो रिपोर्टसहित)

२८ असोज २०७८ नवलपरासी । नेपालीको महान चाड दशैंको जताततै रमझम र चहलपहल छ । मिठो खाएर, रमाइलोसँग दशैं मनाउने सबैले मेसो मिलाइसकेका छन् । तर नवलपरासीका माझीमुसहर समुदायलाई भने दशैंले पिरोलिरहेको छ । ‘आयो दशैं ढोल बजाई गयो...

यसरी लोप हुँदै दशैं–तिहारमा पिङ खेल्ने परम्परा (भिडियो रिपोर्टसहित)

२८ असोज २०७८ धनकुटा । एक समय दशैंमा मान्यजनबाट टीका, जमरा र आशिर्वाद लिइसकेपछि एक पटक धर्ती छाड्नैपर्छ भन्ने मान्यता थियो । त्यही मान्यताको आधारमा खेलिने पिङ्ग दशैंमा नौरथा लागेसँगै लगाइन्थ्यो र तिहारसम्म खेल्ने गरिन्थ्यो । तर अहिले यो...