Main News

उ बेलाको दशैं– साहित्यकार चुडामणि गौतमको दशैं सम्झना (भिडियो कुराकानी)

हिमालय टिभी
२०७९ असोज २० गते २१:२५
उ बेलाको दशैं– साहित्यकार चुडामणि गौतमको दशैं सम्झना (भिडियो कुराकानी)

२० असोज २०७९ काठमाडौं । दसैं सद्भावको पर्व । जसमा हरेक वर्ग र समुदायका मानिस रमाउँछन् । संस्कार उही भएपनि समयसँगै पर्व मनाउने शैली परिवर्तन हुन्छ । पाँच–छ दशकअघि दसैं कसरी मनाइन्थ्यो भन्नेबारे हामीले समाजका मुर्धन्य केही जेष्ठ नागरिकबाट जान्ने, बुझ्ने प्रयास गरेका छौं ‘ऊ बेलाको दसै’ स्तम्भमा ।

दसैंभरको खास खबरमा यो स्तम्भमार्फत उहाँहरुले आफ्नो बाल्य वा यूवा कलाको दसैंको संक्षिप्त स्मरण गर्नुहुनेछ । र, आज ुऊ बेलाको दसैुं स्तम्भमा हुनुहुन्छ, साहित्यकार चुडामणि गौतम ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *