Main News

दशैँमा घर : दैनिक १० हजारको हाराहारीमा टिकट बुकिङ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज ४ गते १६:४७
दशैँमा घर : दैनिक १० हजारको हाराहारीमा टिकट बुकिङ (भिडियो रिपोर्टसहित)

४ असोज २०७९ काठमाडौं । काठमाडौंबाट पूर्व र पश्चिमका जिल्लामा जाने सवारी साधनका लागि असोज १ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ला भएको छ ।

दैनिक १० हजारको हाराहारीमा टिकट बुकिङ हुने गरेको छ । बिहान सबेरैदेखि सर्वसाधारण टिकटका लागि नयाँ बसपार्क पुग्ने गरेका छन् ।

अहिले दैनिक दश हजार जनाले दशैंका लागि अग्रिम टिकट बुकिङ गरिरहेका छन् । त्यत्तिनै मात्रामा दैनिक टिकट बुकिङ पनि भइरहेको छ ।

यो पटक अनलाइनबाट टिकट बुकिङ गर्ने व्यवस्था गरे पनि प्राविधिक रुपमा सफल हुन भने सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *