
त्रिकोणात्मक क्रिकेट श्रृंखला फेरि पनि स्थगित
३० माघ २०७७ काठमाडौं । कोरोना भाइरसका कारण आइसिसी क्रिकेट विश्वकप लिग–टू अन्तर्गत नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक श्रृंखला फेरि स्थगित भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार कोभिड नाइन्टिन को प्रभाव, लामो क्वारन्टिनको प्रावधान र विभिन्न देशको भ्रमण...