चन्द्रपुर

राष्ट्रिय महिला लिग : चन्द्रपुरलाई हराउँदै वालिङ तेस्रो स्थानमा

६ फागुन २०७७ काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज भएको खेलमा स्याङ्जाको वालिङ नगरपालिकाले चन्द्रपुर नगरपालिकालाई पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लेको छ । सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङले चन्द्रपुर नगरपालिकालाई ३–० गोलअन्तरले पराजित गरेको...

राष्ट्रिय महिला लीग फूटबलमा आज वालिङ र चन्द्रपुर नगरपालिका भिड्दै

६ फागुन २०७७ काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय महिला लीग फूटबलमा आज एक खेल मात्र हुँदैछ । महिला लीग अन्तर्गत आज स्याङजाको वालिङ नगरपालिका र रौतहट चन्द्रपुर नगरपालिकाले प्रतिस्पर्धा गर्न लागेका हुन् । लीगको आफ्नो अन्तिम खेलमा आज दुबै...

महिला लीग फूटबलमा चन्द्रपुरको तेस्रो जित, चौदण्डीगढी २–१ गोल अन्तरले पराजित

४ फागुन २०७७ काठमाडौं । राष्ट्रिय महिला लीग फूटबलमा चन्द्रपुर नगरपालिकाले तेस्रो जीत हात पारेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा चन्द्रपुरले चौदण्डीगढी नगरपालिकालाई २–१ गोल अन्तरले हराएको हो । चन्द्रपुरको जितमा रजनी थोकर र दिल कुमारी...

महिला लीग फूटबलमा आज चन्द्रपुर र चौदण्डीगढी नगरपालिका भिड्दै

४ फागुन २०७७ काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय महिला लीग फूटबलमा आज एक खेल मात्र हुँदैछ । प्रतियोगिता अन्तर्गत आज रौतहटको चन्द्रपुर नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन् । चन्द्रपुर १० खेलमा ६ अंकसहित छैठौं स्थानमा रहेको छ...

महिला लीग फूटबलमा चन्द्रपुरविरुद्ध आर्मीको ६–१ गोल अन्तरको जित

२ फागुन २०७७ काठमाडौं । चन्द्रपुर नगरपालिका रौतहटलाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मी फूटबल क्लबले राजधानीमा जारी राष्ट्रिय महिला लीग फूटबलमा उपाधि दाबेदारी कायम राखेको छ । एन्फा कम्लेक्स सातदोबाटोमा आज भएको एक मात्र खेलमा चन्द्रपुरलाई ६–१ गोल अन्तरले...

महिला लीग फूटबलमा पुलिससँग चन्द्रपुर नगरपालिका ३–० ले पराजित

३० माघ २०७७ काठमाडौं । नेपाल पुलिस क्लबले राजधानीमा जारी राष्ट्रिय महिला लीग फूटबलमा चौंथो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको एक मात्र खेलमा पुलिसले चन्द्रपुर नगरपालिकालाई ३–० गोल अन्तरले हरायो । पुलिसको जितमा सिर्जना खड्का,...

राष्ट्रिय महिला लीग फूटबलमा आज पुलिस र चन्द्रपुरबीच खेल हुने

३० माघ २०७७ काठमाडौं । राष्ट्रिय महिला लीग फूटबलमा आज एक मात्रै खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । विभागीय टिम पुलिस र रौतहटको चन्द्रपुरबीचको खेल अपरान्ह २ बजे...

महिला लीग फूटबलमा चन्द्रपुर नगरपालिकाविरुद्ध एपीएफ ८–० गोल अन्तरले विजयी

२८ माघ २०७७ काठमाडौं । साविक विजेता एपीएफ क्लबले राजधानीमा जारी राष्ट्रिय महिला लीग फूटबलमा अपराजित यात्रा जारी राखेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको एक मात्र खेलमा एपीएफले चन्द्रपुर नगरपालिका रौतहटलाई ८–० गोलको फराकिलो अन्तरले हराएको हो...

महिला लीग फूटबलमा आज एपीएफ र चन्द्रपुर नगरपालिका भिड्दै

२८ माघ २०७७ काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय महिला लीग फूटबलमा एउटा मात्र खेल हुँदैछ । महिला लीग फूटबल अन्तर्गत आज सशस्त्र प्रहरीको एपीएफ क्लब र रौतहटको चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ। एपीएफ लीगमा अहिलेसम्म अपराजित एक मात्र टोली हो...

महिला लीग फूटबलमा चन्द्रपुरको दोस्रो जित, विराटनगर महानगर १–० ले पराजित

२५ माघ २०७७ काठमाडौं । विराटनगर महानगरपालिकालाई हराउँदै चन्द्रपुर नगरपालिका रौतहटले राजधानीमा जारी राष्ट्रिय महिला लीग फूटबलमा दोस्रो जित हात पारेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको पहिलो खेलमा चन्द्रपुरले विराटनगरलाई १–० गोलले हराउँदै ३ अंक जोडेको हो...