
काबुलमा भएको विष्फोटमा कम्तीमा ९ जनाको मृत्यु
५ पुस २०७७ काबुल । अफगानिस्तानको राजधानी काबुलमा भएको कार बम विस्फोटमा परी कम्तिमा नौ जनाको मृत्यु भएको छ । १५ जनाभन्दा बढी घाइते भएका छन् । घाइते हुनेमा एक जना सांसद पनि छन् । अफगानिस्तानको गृहमन्त्रालयका प्रवक्ताका अनुसार...