ओली

संसदीय समितिमा भएको वादविवादलाई जातीय रुप दिने ओली समूहको प्रयास (भिडियो रिपोर्टसहित)

१२ साउन २०७८ काठमाडौं । नेकपा एमालेको ओली समूहले साउन १० गते प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको विवादलाई जातीय रुप दिने कोशिस गरेको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र ओली समूहका सांसद नारदमुनि रानाबीच भएको विवादलाई जातीय...

माधव नेपालले ओलीका सांसदलाई भने- ‘प्रतिगमनका मतियार बाहिर जानुस्’ (भिडियो रिपोर्टसहित)

१० साउन २०७८ काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनि रानाबीच भनाभन भएको छ। केही नेता र सांसदले एमालेको एकताका लागि प्रयास गरिरहेका...

नेता नेपालसहितको समूहलाई पार्टीमा फर्कन अध्यक्ष ओलीको आग्रह (भिडियो रिपोर्टसहित)

१० साउन २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवुकमार नेपालसहितको समूहलाई पार्टीमा फर्किन आग्रह गर्नुभएको छ । अखिल नेपाल महिला संघको भर्चुअल कार्यक्रमा ओलीले पार्टीले क्षमा गर्ने भन्दै फर्किन आग्रह गर्नुभएको हो । तर...

देशको सबैभन्दा बढी जनसङ्ख्या एमालेमा छन् : अध्यक्ष ओली

१० साउन २०७८ काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गर्नुभएको छ । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सचिवालयको प्रथम बैठकलाई आज भर्चुअल सम्बोधन गर्नुहुँदै उहाँले सो आग्रह गर्नुभएको हो...

एमाले अध्यक्ष ओली अहिले विक्षिप्त अवस्थामा रहेको माओवादी अध्यक्ष प्रचण्डको टिप्पणी (भिडियो रिपोर्टसहित)

९ साउन २०७८ काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली अहिले विक्षिप्त अवस्थामा रहेको टिप्पणी गर्नु भएको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको ८ औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय...

ओली सरकारले गरेका नियुक्ति खारेज गर्ने विषयमा कार्यदलले कानूनविदहरुसँग परामर्श गर्ने

९ साउन २०७८ काठमाडौं । सत्तारुढ दलहरुले गठन गरेको कार्यदलले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राजनीतिक र संवैधानिक नियुक्ति खारेज गर्नेबारे कानुनविद्हरूसँग परामर्श गर्ने भएको छ । सरकारले राजनीतिक नियुक्ति उल्ट्याउन थालिसकेको छ । अब संवैधानिक नियुक्ति के...

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, एजेन्डा गोप्य

८ साउन २०७८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शीतल निवास पुगेर एमाले अध्यक्ष ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर दुई घण्टा लामो संवाद गर्नुभएको हो । पाँच दलीय गठबन्धनले...

ओलीको आममाफी घोषणाप्रति नेता नेपालले भने– महाराजधिराजको आममाफीमा हामी नाँच्नु कि हाँस्नु ? (भिडियो रिपोर्टसहित)

८ साउन २०७८ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई महाराजधिराजको संज्ञा दिनुभएको छ । ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन...

प्रचण्ड र माधव नेपाललाई वैद्यले दिए यस्तो सुझाव, ओलीबारे यस्तो टिप्पणी (भिडियो रिपोर्टसहित)

८ साउन २०७८ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य (किरण) ले संसद र सरकारमा रहेका कम्युनिष्टहरु मिलेर जान आग्रह गर्नुभएको छ । ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र...

आममाफीको घोषणाप्रति नेता नेपालको टिप्पणीः ओलीको शैलीमा सुधार आएन

८ साउन २०७८ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आममाफीको घोषणा गरेको विषयलाई लिएर अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्नुभएको छ । पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपालले ओलीलाई ‘महाराजधिराज’को संज्ञा दिनुभयो । नेपालले के यो...