
एन्फाको वार्षिक साधारण सभा आज
६ माघ २०७७ काठमाडौं । अखिल नेपाल फूटबल संघ (एन्फा) को वार्षिक साधारण सभा आज बस्दैछ । कोरोना भाइरस महामारीका कारण पटकपटक स्थगित हुँदै आइरहेको एन्फाको १९ औं साधारण सभा आज हुन गइरहेको हो । साधारण सभाको अघिल्लो दिन...
६ माघ २०७७ काठमाडौं । अखिल नेपाल फूटबल संघ (एन्फा) को वार्षिक साधारण सभा आज बस्दैछ । कोरोना भाइरस महामारीका कारण पटकपटक स्थगित हुँदै आइरहेको एन्फाको १९ औं साधारण सभा आज हुन गइरहेको हो । साधारण सभाको अघिल्लो दिन...
अखिल नेपाल फुटबल संघ एन्फाले ६ महिने ए डिभिजन लिग सहित यो वर्ष बाँकी रहेका प्रतियोगिता समेट्दै वार्षिक क्यालेन्डर तयार पारेको छ । एन्फाको प्रतियोगिता कमिटिले यस वर्ष कोरोनाका कारण रोकिएको प्रतियोगितादेखी अन्तर्राष्ट्रिय प्रतियोगिता र ए डिभिजन लिगलाई समावेश...
१३ पुस २०७७ काठमाडौं । अखिल नेपाल फूटबल संघ (एन्फा)ले राष्ट्रिय फूटबल टिमका सदस्यद्वय विक्रम लामा र विमल घर्तीमगरको उपचारमा सहयोग गर्ने भएको छ । दुबै जना खेलाडी अहिले इन्ज्युरीका कारण मैदान बाहिर रहन बाध्य छन् । एन्फाले कतार...
२६ मंसिर, २०७७ काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कोरोनापछिको पहिलो प्रतियोगिताको रुपमा अर्को महिना राष्ट्रिय महिला लीग गर्ने तयारी गरेको छ । एन्फाको बैठकले स्थगित भएका लीगसँगै अन्य फूटबल प्रतियोगिता गर्न राष्ट्रिय खेलकूद परिषदमा स्वीकृति माग्ने निर्णय...
२५ मंसिर, २०७७ काठमाडौं । अखिल नेपाल फूटबल संघ (एन्फा)ले महिला र पुरुष खेलाडीको तलव बढाएको छ । एन्फाले महिला खेलाडीको मासिक तलब ११ हजार र पुरुष खेलाडीको ३ हजार रुपैयाँ बढाएको छ । अब पुरुष र महिला दुबै...
२८ असार, २०७७ काठमाडौं । अदालतको अवहेलना गरेको भन्दै मुद्दा खेपिरहेको अखिल नेपाल फुटबल संघ एन्फालाई सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता सुजित केसीले एन्फाविरुद्ध दायर गरेको रिटमा सर्वोच्चले एन्फाको नाममा...
२ असार, २०७७ काठमाडौं । अखिल नेपाल फुटबल एन्फाले भक्तपुर जिल्ला फुटबल संघको वर्तमान कार्यसमिति विघटन गरेर तदर्थ समिति गठन गरेको छ । आज सम्पन्न कार्यसमितिको आपतकालिन बैठकले वर्तमान कमिटीलाई विघटन गरेर किशोर हेकाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको...
२३ जेठ, २०७७, काठमाडौं । अखिल नेपाल फूटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पामाथि कारवाहीको माग गर्दै चार जिल्लाका अध्यक्षले राष्ट्रिय खेलकूद परिषदमा ज्ञापन पत्र बुझाएका छन् । तराई मधेशका जनतामा राष्ट्रियताको भावना कमजोर रहेको भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एन्फा...