एजेण्डा

राजावादीको सक्रियता बढेसँगै प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक (भिडियोसहित)

२२ मंसिर, २०७७ काठमाडौं । राजतन्त्रका पक्षमा सभा प्रदर्शन बढ्दै गएपछि सरकार गम्भीर देखिएको छ । परिवर्तनकै विरुद्धमा आन्दोलन बढेपछि त्यसबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री ओलीले भोलि बिहान ११ बजे बालुवाटारमा...

भारतीय सेनापतिको भ्रमणले संवादहीनतामा आइस ब्रेक हुनसक्छ : पूर्वसेनापति कटवाल (भिडियो)

१५ कात्तिक, २०७७ काठमाडौं । पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवालले भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपालका बारेमा दिएको गलत अभिव्यक्ति सच्याएकै कारण भ्रमण हुन लागेको बताउनुभएको छ । हिमालय टेलिभिजनसँगको कुराकानीमा पूर्व प्रधानसेनापति कटवालले नरवणे र भारतीय रक्षामन्त्रीले समेत गल्ती...

नेकपा स्थायी कमिटी बैठक आज बस्दै, यस्ता छन् बैठकका एजेण्डा

२६ भदौ, २०७७ काठमाडौं । लामो समयदेखि प्रतिक्षारत सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक आज बस्दैछ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचणडबीच बैठकका एजेण्डामा सहमति भएपछि स्थायी कमिटी बैठक बोलाइएको...

नेकपा स्थायी कमिटी बैठक बस्दै, नियमित एजेण्डामा छलफल हुने

१३ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटिको बैठक आज बस्दै छ । पटक पटक स्थगित हुँदै आएको स्थायी कमिटीको बैठक आज बस्न लागेको हो । पार्टी भित्रको आन्तरिक विवाद समाधानको प्रयास स्वरुप दुई अध्यक्षबीचको छलफललाई तिब्रता दिनका...

आज मन्त्रिपरिषद्को बैठक बस्दै, नियमित एजेण्डामा छलफल हुने

१२ साउन, २०७७ काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठकमा नियमित एजेण्डामा छलफल हुने बताइएको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को सदस्यसचिव नियुक्तिबारे पनि निर्णय गर्ने तयारी भएको छ । राखेपको सदस्यसचिवका लागि...

नेकपा स्थायी कमिटी बैठकले गर्‍यो सातबुँदे एजेण्डा तय

१० असार, २०७७ काठमाडौं । एमसिसीको बारेमा ठोस निर्णय गर्न सक्ने भन्दै निकै महत्वका साथ हेरिएको नेकपाको स्थायी समिति बैठकले छलफलको एजेण्डा मात्रै तय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको स्थायी समिति बैठकले शुक्रबारको बैठकका लागि...