एजेण्डा

एमाले संस्थापन पक्षको महाधिवेशन आयोजक कमिटी बैठक आज, यस्ता छन् एजेण्डा

६ वैशाख २०७८ काठमाडौं। नेकपा एमाले संस्थापन पक्षको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउनुभएको हो । बैठकमा पार्टीमा देखिएको पछिल्लो विवादबारे छलफल हुने छ । यस्तै...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

३० चैत २०७७ काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । पार्टी महाधिवेशन र समसामयीक राजनीतिक विषयमा छलफलका लागि बैठक बोलाइएको हो । बैठक दिउँसो दुई बजे पार्टी कार्यालय सानेपामा बस्ने छ । कांग्रेस केन्द्रीय कार्यालयका...

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् आजका एजेण्डा

१ चैत २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने बैठकमा सत्ता समीकरण र समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ । हिजो बसेको स्थायी कमिटी बैठकले आजका लागि केन्द्रीय...

पुनर्स्थापित संसदको दोस्रो बैठक आज बस्दै, यस्ता छन् बैठकका एजेण्डा

२६ फागुन २०७७ काठमाडौं । पुनर्स्थापनापछि आज प्रतिनिधि सभाको दोस्रो बैठक बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । सचिवालयका अनुसार आजको बैठकमा ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ। यसअघि यही फागुन २३ गतेको पहिलो...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज, यस्ता छन् एजेण्डा

२५ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दैछ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताउने निर्णय गरेपछि बस्न लागेको स्थायी कमिटी बैठकले ओलीसँग गएका आफ्ना नेताहरुलाई पार्टीमा फर्कन आव्हन गर्ने बताइएको...

संघीय संसदको सातौँ अधिवेशन आजदेखि शुरु हुँदै, यस्ता छन् एजेण्डाहरु

२३ फागुन २०७७ काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुुगिरहेका बेला प्रतिनिधिसभाका सातौँ अधिवेशन आजदेखि शुुरु हुुँदैछ । संवैधानिक व्यवस्थाअनुुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक आज अपराह्न ४ बजेका लागि आह्वान गर्नुुभएको...

विप्लव समूहका संभावित एजेण्डा : जनमत संग्रह र वैकल्पिक सरकार (भिडियो रिपोर्टसहित)

१८ फागुन २०७७ काठमाडौं । अहिलेको संसदीय व्यवस्था फाल्न हिँडेको विप्लव समूह र यसको रक्षा गर्दै अघि बढ्ने जिम्मेवारीसहित मुलुक हाँकिरहेको सरकारबीच वार्ता हुँदैछ । वार्ताका लागि विप्लव समूहका प्रवक्ता प्रकाण्ड र उदयबहादुर चलाउने काठमाडौं आइपुग्नुभएका छन् । यि...

सरकारसँग वार्ताका लागि यस्ता छन् विप्लवका तीन एजेण्डा

१८ फागुन २०७७ काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले वार्ताका तीन वटा विषय सार्वजनिक गर्नुभएको छ । वार्ता टोलीको विवरण सार्वजनिक गर्ने क्रममा विप्लवले विज्ञप्ति निकालेर तीन वटा विषय तोक्नुभएको हो । विप्लवले सरकारसँग...

एजेण्डाबिनै आज सुरक्षा परिषदको बैठक बस्दै

११ फागुन २०७७ काठमाडौं । सुरक्षा परिषद्को बैठक बस्दैछ । यसअघिको बैठक रअ प्रमुख गोयल आउने दिन कात्तिक ५ मा बसेको थियो । बैठक परिषद्को कार्यालयमा सिंहदरबार बिहान नौ बजे डाकिएको छ । गत कात्तिक ५ गते प्रधानमन्त्रीनिवास बालुवाटारमा...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, यस्ता छन् आजका एजेण्डा

५ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टी १४ औं महाधिवेशन र प्रतिनिधि सभा विघटनपछिको अवस्था बारे छलफल हुनेछ । कांग्रेसले फागुन ७ देखि १०...