इंग्ल्याण्ड

भारतविरुद्धको दोस्रो एक दिवसीय क्रिकेट खेलमा इंग्ल्याण्ड विजयी

१४ चैत २०७७ नयाँ दिल्ली । भारतविरुद्धको दोस्रो एक दिवसीय क्रिकेट खेलमा इंग्ल्याण्ड विजयी भएको छ । दोस्रो खेलमा पाहुना टोली इंग्ल्याण्डले भारतमाथि ६ विकेटको शानदार जित निकालेको हो । भारतले दिएको ३ सय ३७ रनको विशाल लक्ष्य इंग्ल्याण्डले...

विश्वकप छनोटमा इंग्ल्याण्डको शानदार जित

१३ चैत २०७७ काठमाडौं । विश्वकप छनोटको युरोपेली क्षेत्रको खेलमा इंग्ल्याणले शानदार जित निकालेको छ । गएराति भएको खेलमा इंग्ल्याण्डले सान मारियोलाई ५–० ले हराएको हो । छनोट चरणको पहिलो खेलमा शानदार जितसहित इंग्ल्याण्डले महत्वपूर्ण ३ अंक बटुलेको छ...

इंग्ल्याण्डविरुद्धको तीन एक दिवसीय क्रिकेटमा भारतको विजयी शुरुवात

११ चैच २०७७ नयाँ दिल्ली । इंग्ल्याण्डसँगको तीन एक दिवसीय क्रिकेट शृङ्खलामा भारतले विजयी शुरुवात गरेको छ । शृङ्खलाको पहिलो खेलमा भारतले इंग्ल्याण्डलाई ६६ रनले पराजित गरेको हो । भारतको पुणेमा भएको खेलमा भारतले इंग्ल्याण्डलार्य जितका लागि ३१८ रनको...

इंग्ल्याण्डविरुद्धको चौथो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भारत विजयी

६ चैत २०७७ काठमाडौं । इंग्ल्याण्डविरुद्धको चौथो ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेलमा भारत विजयी भएको छ । घरेलु टोली भारतले चौथो खेलमा इंग्ल्याण्डमाथि ८ रनको जित निकालेको हो । १ सय ८६ रनको लक्ष्य पछ्याएको पाहुना टोली इंग्ल्याण्डले निर्धारित २० ओभरमा...

भारतविरुद्धको पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा इंग्ल्याण्ड विजयी

२९ फागुन २०७७ काठमाडौं । भारतविरुद्धको पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा इंग्ल्याण्ड विजयी भएको छ । पहिलो ट्वेन्टी–ट्वेन्टीमा इंग्ल्याण्डले घरेलु टोली भारतलाई ८ विकेटले पराजित गरेको हो । १ सय २५ रनको लक्ष्य इंग्ल्याण्डले २७ बल अगावै मात्र २ विकेट...

भारतले जित्यो इंग्ल्याण्डविरुद्धको चार टेष्टको क्रिकेट श्रृंखला

२२ फागुन २०७७ काठमाडौं । इंग्ल्याण्डसँगको चार टेष्टको क्रिकेट श्रृंखला भारतले ३–१ ले जितेको छ । यो श्रृंखला जितेसँगै भारत टेष्ट वरियताको शीर्ष स्थानमा उक्लिएको छ । चौथो तथा अन्तिम टेष्ट घरेलु टोली भारतले आज तेश्रो दिनमा नै एक...

इंग्ल्याण्डविरुद्धको दोस्रो टेष्टमा भारत ३ सय १७ रनले विजयी

४ फागुन २०७७ चेन्नाई । इंग्ल्याण्डविरुद्धको दोस्रो टेष्टमा घरेलु टोली भारत ३ सय १७ रनले विजयी भएको छ । दोस्रो टेष्टअन्तर्गत आज चेन्नईमा चौथो दिन भारतले इंग्ल्याण्डमाथि ‍३ सय १७ रनको शानदार जित निकालेको हो । जितका लागि ४...

भारतविरुद्धको टेष्ट क्रिकेट सिरिजमा इंग्ल्याण्डको अग्रता

२७ माघ २०७७ नयाँ दिल्ली । भारतविरुद्धको टेष्ट क्रिकेट सिरिजमा इंग्ल्याण्डले अग्रता लिएको छ । चेन्नइमा भएको पहिलो टेष्ट इङ्ल्याण्डले २ सय २७ रनले जितेको हो । अन्तिम दिन ४ सय २० रनको लक्ष्य पछ्याएको भारतलाई १ सय ९२...

इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीचको एक दिवसीय क्रिकेट श्रृंखला रद्द

२३ मंसिर, २०७७ काठमाडौं । इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीचको एक दिवसीय क्रिकेट श्रृंखला रद्द भएको छ । दक्षिण अफ्रिकाका एक खेलाडी र दुई होटल कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक दिवसीय क्रिकेट श्रृंखला रद्द भएको हो । इंग्ल्याण्ड र दक्षिण...

इंग्ल्याण्डका ६ ठूला क्लब डिबालालाई अनुबन्ध गर्न इच्छुक

२२ मंसिर, २०७७ इटली । इटालियन क्लब युभेन्टसका फरवार्ड पाउलो डिबाला इंग्लिस क्लबमा आवद्ध हुने सम्भावना बढेको छ । एजेन्टका अनुसार अर्जेन्टाइन स्ट्राइकरलाई ६ वटा ठूला इंग्लिस क्लबले प्रस्ताव गरेका छन् । उनलाई म्यान्चेष्टर युनाइटेड, लिभरपुल, चेल्सी, टोटनह्याम, म्यान्चेष्टर...