आन्तरिक

आन्तरिक पर्यटकको रोजाइमा पातीहाल्ना

२९ माघ २०७७ रुकुमपूर्व । रुकुम (पूर्व) र बागलुङ दुई जिल्लाको सिमानामा पर्ने पातीहाल्ना पछिल्लो समय पर्यटकको रोजाइमा परेको छ । दुई जिल्लाको सङ्गम उक्त ठाउँमा अहिले आन्तरिक पर्यटकको ओइरो नै लाग्ने गरेको छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भएको...

बजेटका लागि अर्थमन्त्रालयले शुरु गर्‍यो आन्तरिक तयारी (भिडियो रिपोर्टसहित)

२६ माघ २०७७ काठमाडौं । संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ मै बजेट प्रस्तुत गर्नुपर्छ । जसअनुसार आगामी आर्थिक वर्ष २०७८–७९ को बजेटका लागि अर्थमन्त्रालयले आन्तरिक तयारी थालेको छ। विगतमा हतारमा बजेट निर्माण गर्दा कार्यान्वयनमा समस्या देखिने गरेको थियो ।...

आन्तरिक पर्यटक आकर्षित गर्दै ‘मौला कालिका’

२६ पुस २०७७ नवलपुर । कोरोना भाइरसका कारण करिब नौ महिना सुनसान बनेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित मौला कालिका मन्दिरमा धार्मिक पर्यटकको चहलपहल शुरु भएको छ । गत पुस १ गतेदेखि मन्दिरमा सर्वसाधारणका लागि पूजा खुला गरिएपछि मन्दिरमा...

हुस्सुले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित

२६ मंसिर, २०७७ काठमाडौं । काठमाडौँ उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तराष्ट्रिय दुवै उडान प्रभावित भएको छ । मुलुकका अन्य पहाडी र दुर्गम तथा तराई भेगको उडान पनि प्रभावित...

एकाएक चर्चामा आएको मानुङकोटमा आन्तरिक पर्यटकको भीड कायमै (भिडियोसहित)

२६ कात्तिक, २०७७ तनहुँ । तनहुँको मानुङकोट डाँडा अहिले सामाजिक सञ्जालमा निकै भाइरल छ । योसँगै आन्तरिक पर्यटकको चहलपहल ह्यात्तै बढेको छ । अहिले दैनिक हजारौंको सख्यामा आन्तरिक पर्यटक मानुङकोट घुम्न पुग्ने गरेका छन् । हिजोआज तनहुँको मानुङकोटमा पर्यटकको...

आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै दैलेखको गुराँसे (भिडियोसहित)

१६ कात्तिक, २०७७ सुर्खेत । सुर्खेत–दैलेख सडकखण्डमा पर्ने दैलेखको गुुराँसे, लाली गुुराँस दृश्यावलोकनका लागि निकै प्रख्यात क्षेत्र हो । दैलेख र सुर्खेतका बासिन्दा लाली गुराँस फुल्ने सिजनमा मात्रै यो ठाउँमा घुम्न जान्थे र गुराँस हेरेर फर्कन्थे । तर अहिले...

आन्तरिक हवाई उडानको कोटा थपियो

१५ असोज, २०७७ काठमाडौं । आजदेखि आन्तरिक हवाई उडानको कोटा वृद्धि भएको छ । सरकारले आन्तरिक हवाई उडानको दैनिक कोटा वृद्धि गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि असोज ५ देखि उडान थाल्दा असोज १४ गतेसम्मको उडान तालिका...

पर्यटकको पर्खाइमा पोखरा, तत्काल आन्तरिक पर्यटकको भर (भिडियोसहित)

११ असोज, २०७७, पोखरा । कोभिड–नाइन्टिनले थला परेको पर्यटन क्षेत्र फेरि एक पटक उठ्नको लागि जुर्मुराउँदैछ । पर्यटकको आगमन शून्य भए पनि आगामी दिनमा पर्यटक आउने विश्वाससहित यो वर्षको विश्व पर्यटन दिवस मनाइएको छ । पर्यटकलाई फूलमाला र नेपाली...

आन्तरिक हवाई सेवा शुरु भएसँगै पोखराका पर्यटन व्यवसायी उत्साहित

५ असोज, २०७७, पोखरा । लामो समयदेखि बन्द आन्तरिक हवाई उडान शुरु भएपछि पोखराका पर्यटन व्यवसायीहरु खुसी भएका छन् । कोरोना महामारीका कारण जारी भएको लकडाउनपछि बन्द रहेको आन्तरिक हवाई सेवा शुरु भएसँगै व्यवसायीहरु खुसी भएका हुन् । सरकारले...

आजदेखि आन्तरिक हवाई उडान खुला, यस्ता छन् नयाँ नियम

५ असोज, २०७७ काठमाडौं । आजदेखि आन्तरिकतर्फका हवाई उडान सुरु हुने भएका छन् । गएको चैत ९ गतेदेखि बन्द भएका आन्तरिक जहाजले आज बिहानैदेखि देशका विभिन्न ठाउँमा उडान भर्न थालेका छन् । सरकारले असोज १ गतेदेखि नै लामो दूरीका...