Main News
बालबालिकालाई मोबाइल लत, एनजाइटीको जोखिम (भिडियो कुराकानी)
२०७९ चैत १२ गते २०:३४

१२ चैत २०७९ काठमाडौं । बालबालिका मोबाइल भने पछि हुरुक्कै हुन्छन् । बालबालिकालाई मोबाइल भएपछि अरु खेलौना मात्रै हैन साथीहरु पनि नचाहिने भएको छ ।
बालबालिका मोबाइलको लतमा पर्दा सामाजिक रुपमा समेत घुलमिल हुन नसक्ने भएका छन । यो अवस्था अभिभावकको लागि टाउको दुखाइको विषय भएको छ ।
बालबालिकालाई मोबाइलको लतबाट कसरी छुटाउन सकिन्छ रु भन्ने विषयमा मनोचिकित्सक डाक्टर अमित झासँग सहकर्मी सृजना बरालले कुराकानी गर्नुभएको छ ।
प्रतिक्रिया