Main News

प्रचण्डविरुद्ध मुद्दा : अब के हुन्छ? (भिडियो कुराकानी)

हिमालय टिभी
२०७९ फागुन २३ गते २१:३१
प्रचण्डविरुद्ध मुद्दा : अब के हुन्छ? (भिडियो कुराकानी)

२३ फागुन २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको जिम्मा लिने अभिव्यक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता भएसँगै अबको प्रक्रियाबारे आम चासो छ ।

द्वन्द्वकालीन घटनामा पीडितहरुसमेतले दिएको रिटको अबको प्रक्रियाबारे कानुनविद टीकाराम भट्टराईसँग सहकर्मी सृजना बरालले कुराकानी गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *