Main News

फोहरले ढाकेको बागमती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन १० गते २०:५८
फोहरले ढाकेको बागमती (भिडियो रिपोर्टसहित)

१० फागुन २०७९ काठमाडौं । घरमा फोहर जम्मा हुने वित्तिकै तपाई के गर्नु हुन्छ? पक्कै पनि फाल्न हतार गर्नुहुन्छ । फोहर लामोसमयसम्म घरमा रहँदा घर नै दुर्घन्धित हुन्छ, त्यसैले हामी फोहर सकेसम्म छिट्टै फाल्न लागि पर्छौं ।

कतिपयले जम्मा भएको फोहर फाल्न, फोहरको गाडी कुर्नुहुन्छ होला, कतिपयले पुनः प्रयोग पनि गर्नुभएको होला । तर, काठमाडौंमा कतिपयले बागमती नदीलाई नै फोहर फाल्ने डम्पिङ साइट बनाएको पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *