Main News

चर्को ब्याजदरविरुद्ध व्यवसायीको प्रदर्शन (फोटो फिचरसहित)

२०७९ फागुन ५ गते १७:०९
चर्को ब्याजदरविरुद्ध व्यवसायीको प्रदर्शन (फोटो फिचरसहित)

५ फागुन २०७९ काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर वृद्धिविरुद्ध उद्योग व्यवसायीहरुले पुनः सडक आन्दोलन शुरु गरेका छन् । अर्थमन्त्री विष्णु पौडेलले ब्याजदर घटाउने आश्वासन दिए पनि बैंक तथा वित्तीय संस्थाहरुले त्यसो नगरेको भन्दै व्यवसायीले काठमाडौंमा प्रदर्शन गरेका हुन् । कर्जाको ब्याजदर एकल अंकमा नझारे व्यवसाय नै बन्द गर्ने चेतावनी उनीहरुको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *