Main News

मेनोपज हुँदा महिलामा कस्तो परिवर्तन आउँछ? परिवारका सदस्यले कसरी सहयोग गर्ने ? (भिडियो रिपोर्टसहित)

२०७९ पुष २२ गते २०:५६
मेनोपज हुँदा महिलामा कस्तो परिवर्तन आउँछ? परिवारका सदस्यले कसरी सहयोग गर्ने ? (भिडियो रिपोर्टसहित)

२२ पुस २०७९ काठमाडौं । किशोर अवस्थामा महिनावारी शुरु हुनु र प्रौढावस्थामा रोकिनु यो प्राकृतिक नियम नै हो । सामान्यतया ४० देखि ५० वर्षको बीचमा महिनावारी रोकिने गर्छ ।

सामान्य भाषामा महिनावारी रोकिनुलाई मेनोपज अर्थात रजनिवृत्ति पनि भन्ने गरिन्छ । मनोपज हुँदा महिलामा कस्तो परिवर्तन आउँछ ? र यो समयमा परिवारका सदस्यले कसरी सहयोग गर्न सक्छन् ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *