Main News
अतिक्रमणको मारमा टुँडिखेल, संकटमा अस्तित्व (भिडियो रिपोर्टसहित)
२०७९ पुष १९ गते १४:५०
१९ पुस २०७९ काठमाडौं । काठमाडौंको मुटुमा रहेको टुडिँखेल यहाँकाे सबैभन्दा ठूलो खुल्ला क्षेत्र हो । तर यही खुला क्षेत्रसमेत अतिक्रमणको चपेटामा पर्दै गएको छ ।
प्रतिक्रिया