Main News

पार्टीलाई व्यवधान मुक्त राख्ने सभापति देउवाको अठोट (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष ६ गते १३:४६
पार्टीलाई व्यवधान मुक्त राख्ने सभापति देउवाको अठोट (भिडियो रिपोर्टसहित)

६ पुस २०७९ काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई व्यवधान मुक्त राख्ने लाग्ने बताउनुभएको छ ।

संसदीय दलको नेतामा निर्वाचित भएपछि सभापति देउवाले पार्टीलाई राम्रोसँग अघि बढाएर लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताउनु भएको हो ।

सभापति देउवाले आफूलाई संसदीय दलको नेताका रूपमा विजयी गराएकोमा सांसदहरूलाई धन्यवाद दिनुभयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *